news banner.jpg

All News

एनआइसी एसियाले २६ प्रतिशत वोनस सेयर दिने, पुँजी ५७६ करोड पुग्ने, यसमा १५% हकप्रद पनि

2016-08-28

काठमाडौं । एनआइसी एसिया बैंकले २६ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकले १.३७ प्रतिशत नगद लाभांस पनि दिने छ । वोनस सेयर वितरणपछि १५ प्रतिशत हकप्रद सेयर दिने बैंकले जनाएको छ ।

Last visited : 2017-03-26 nicasia.com : http://www.nicasiabank.com/retail/loans/gold-loan
Top