news banner.jpg

All News

एन आई सी एशिया बैंकद्वारा ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रलाई सहयोग

2017-09-26

एन आई सी एशिया बैंकले स्यूचाटार, काठमाडौंस्थित ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रमा आश्रित शारीरिक रुपमा असक्षम अनाथ बालबालिकाहरुका लागि दैनिक रुपमा आवश्यक पर्ने खाद्य पदार्थहरु(खानेकुरा) मासिक रुपमा आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार

2017-09-24

उपयुक्त गासँ, बास र कपासको व्यवस्था गर्ने कार्य कुनै पनि नागरिकको पहिलो प्राथमिकताको विषय हुन्छ । सोही विषयलाई मध्यनजर गर्दै यस एन आई सी एशिया बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठको पावन अवसर पारेर नेपालमै पहिलो पटक अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न ठोस टेवा पु¥याउने उद्देश्यले आफ्ना ग्राहकहरुका लागि घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ । बैंकले ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना आफ्ना ग्राहकहरु सामु ल्याएको कुरा जानकारी गराउँदछौं ।

JANBI Press release

2017-09-19

एन आई सी एशिया ९ल्क्ष्ऋ ब्क्क्ष्ब्० बैंक लि. र नेशनल बैंकिङ्ग ईन्ष्टिच्य७३घढसट ९ल्द्यक्ष्० लि. बिच
व्ब्ल्द्यक्ष् कोर्स संचालन गर्ने बारेमा आज सम्झौता सम्पन्न भएको छ ।

Press release for the 20TH AGM

2017-09-15

यस एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाआजमिति
२०७४ भदौ ३० गते कार्की ब्याङक्वेट, बबरमहल, काठमाण्डौमा सम्पन्नभएको छ ।
सो सभाले च७३घढसक्ता प७त्रगयतसँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

एन आई सी एशिया बैंक लिमिटेडकोे शाखारहित बैंकिङ्क सेवा

2017-09-11

एन आई सी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दघढसर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त
उपस्थिति स्थापित गर्ने सँगसँगै गाउँ गाउँमा वित्तीय पहघढसँच तथा वित्तीय सबलीकरणको लागि
शाखारहित बैंकिङ्ग सेवाको शघढसरुवात गरेको छ ।

Nada Auto Show 2017

2017-08-30

२०७४ भाद्र १३ गते (२०१७अगस्ट २९) देखि नेपाल अटो डीलर्स एशोसिएन (NADA)
को आयोजनामा भृकटी मण्डपमा

Press release

2017-08-27

यस एन आई सी एशिया बैंक लि. ले यहि २०७बmउस४ भाद्र ३० गते विहान ९ बजे कार्की
ब्याङक्वेट, बबरमहल, काठमाण्डौ २० सौं बार्षिक साधारण सभा गर्ने भएको छ । यससँगै
आ.व. २०७बmउस३÷७बmउस४ को लागि सबैभन्दा अगाडि बोलाउने पहिलो बैंक भएको छ ।
उक्त साधारण सभामा अन्य प्रस्तावका अलावा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५
प्रतिशत नगद लाभांस गरी जम्मा २१.०५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव निर्णयार्थ पेस
गरिने छ ।

अनलाइन आस्वा सेवा शुरु

2017-08-07

एन आइ सि एशिया बैंक लिमिटेडले २०७३ माघ देखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरु बाट आस्वा सेवा मार्फत शेयर आवेदन लिन ...

एन आइ सी एशिया बंैक लिमिटेडद्वारा नगद अमेरिकी डलर आयात

2017-08-03

सयौंको संख्यामा दैनिक रुपमा विदेशिने नेपालीहरुको उच्च अमेरिकी नगद डलरको मागका बाबजुद पनि, नगद अमेरिकी डलरको अति न्यून मात्र आपूर्ति भएको कारण उत्पन्न

प्रेस विज्ञप्ती

2017-07-27

एन आई सी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा होटल सोल्टी क्राउनप्लाजामा एक भव्य कार्यक्रम आयोजना गरेको छ ।

एन आई सी एशिया बैंकद्वारा काठमाडौं मेडिकल कलेज, दुवाकोटमा वृक्षरोपण कार्यक्रम

2017-07-25

एन आई सी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व

एन आई सी एशिया बैंकद्वारा अनाथ बाल बाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण तथा रक्तदान कार्यक्रम सम्पन्न

2017-07-24

एन आई सी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुर ...

एनआई सी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको छ ।

2017-07-20

मोरङ जिल्ला, विराटनगर महानगरपालिकामा १९ वर्ष अघि रजिष्टर्ड कार्यालयको स्थापना गरी मिति २०५५/०४/०५ मा एक क्षेत्रिय बैंकको रुपमा नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बंैक लि. को नाममा यस बैंकले आफ्नो सेवा प्रारम्भ गरेकोमा मिति ...

एन आई सी एशिया बैंकद्वारा वृक्षारोपण कार्यक्रम

2017-07-18

एन आई सी एशिया बैंकको लेखनाथ शाखा कार्यालयद्वारा मिति २०७४/०४/०१ गतेका दिन लेखनाथ, पोखरास्थित पोखरा विश्वविद्यालयको परिसरमा करिब ६०० विरुवाहरुको वृक्षारोपण गरेर आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरियाली अभियानद्वारा वातावरणीय सन्त७३घढसलनमा योगदान प७३घढस¥याएको छ ।

Samunnati Bachat Khata

2017-07-11

NIC ASIA Bank, one of the leading banks in Nepal had launched its new Saving Account ‘Samunnati Bachat Khata’ in April 2017.

Customer Retail Loan Tracking System (CRLTS)

2017-06-22

In Bank’s incessant endeavor to provide enhanced customer experience at all times, the Bank is pleased to ANNOUNCE the launch of Customer Retail Loan Tracking System ( CRLTS ).

एन आई सी एशिया बैंकको थप एक नयाँ शाखा दाङ्गको घोराहीमा

0000-00-00

एन आई सी एशिया बैंकको ९२ औं शाखा दाङ्ग जिल्ला स्थित घोराहीमा आज मिति २०७बmउस४ असार ५ गते एक समारोहका बिच दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष ७नतसी हेमराज बन्जाडेद्वारा विधिवत् सम ७३ घढसद्घाटन स७३घढससम्पन्न भयो ।

एन आई सी एशिया बैंकमा सहायक कार्यकारी प्रमुखको नियुक्ती

2017-05-24

नेपालको बैंकिङ क्षेत्रमा उल्लेखनीय योगदान गर्दै राष्ट्रको समग्र बैंकिङ विकास, वित्तीय क्षेत्रमा सर्वसाधारण जनताको पहुँचको अभिवृद्धि, सम्पूर्ण सरोकारवालाहरुको अपेक्षा बमोजिमको कार्य सम्पादन गर्न सफल यस एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो कार्यकुशलतामा थप निखार ल्याउन श्री रोशन कुमार न्यौपाने तथा श्री सुधिर पाण्डेलाई सहायक प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

एन आई सी एशिया बैंकका ४ नयाँ शाखाहरुको सम७३घढसद्घाटन

2017-05-17

एन आई सी एशिया बैंकको विभिन्न ४ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ आज मिति २०७४ जेष्ठ ४ गते एक समारोहका बिच विधिवत् समुद्घाटन सम्पन्न भयो ।

एन आई सी एशिया बैंकका ९ नयाँ शाखाहरुको समुद्घाटन

2017-05-17

एन आई सी एशिया बैंकको विभिन्न ९ स्थानमा रहेका नयाँ शाखाहरुको एकै साथ आज मिति २०७४ जेष्ठ ३ गते एक समारोहका बिच विधिवत् समुद्घाटन सम्पन्न भयो ।

एनआइसी एसियाले २६ प्रतिशत वोनस सेयर दिने, पुँजी ५७६ करोड पुग्ने, यसमा १५% हकप्रद पनि

2016-08-28

काठमाडौं । एनआइसी एसिया बैंकले २६ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकले १.३७ प्रतिशत नगद लाभांस पनि दिने छ । वोनस सेयर वितरणपछि १५ प्रतिशत हकप्रद सेयर दिने बैंकले जनाएको छ ।

Last visited : 2017-10-06 nicasia.com : http://www.nicasiabank.com/retail/accounts-deposits

NEWS/PRESS RELEASE

Top