एन आई सी एशिया बैंकद्वारा काठमाडौं मेडिकल कलेज, दुवाकोटमा वृक्षरोपण कार्यक्रम

2017-07-25

एन आई सी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत आज भक्तपुर जिल्ला स्थित काठमाडौं मेडिकल कलेजको परिसरमा करिब ३०० विरुवाहरुको वृक्षारोपण गरेर हरियाली अभियानद्वारा वातावरणीय सन्तुलनमा योगदान पु¥याएको छ ।

Download file for full story :

एन आई सी एशिया बैंकद्वारा काठमाडौं मेडिकल कलेज, दुवाकोटमा वृक्षरोपण कार्यक्रम

Last visited : 2017-10-06 nicasia.com : http://www.nicasiabank.com/retail/accounts-deposits
Top