Press release

27.08.2017

यस एन आई सी एशिया बैंक लि. ले यहि २०७बmउस४ भाद्र ३० गते विहान ९ बजे कार्की
ब्याङक्वेट, बबरमहल, काठमाण्डौ २० सौं बार्षिक साधारण सभा गर्ने भएको छ । यससँगै
आ.व. २०७बmउस३÷७बmउस४ को लागि सबैभन्दा अगाडि बोलाउने पहिलो बैंक भएको छ ।
उक्त साधारण सभामा अन्य प्रस्तावका अलावा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५
प्रतिशत नगद लाभांस गरी जम्मा २१.०५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव निर्णयार्थ पेस
गरिने छ ।
गत आर्थिक बर्षमा समग्र बाणिज्य बैंकको निक्षेप र कर्जा बृद्धि क्रमशः १० प्रतिशत र
२० प्रतिशत रहेकोमा यस बैंकले निक्षेपतर्फ २५ प्रतिशत र कर्जातर्फ २२ प्रतिशतको
बृद्धि हासिल गरी समग्र बजार भन्दा उच्चस्तरको र उत्साहप७त्रगयतसर्ण परिणाम हासिल गरेको छ ।

NIC ASIA