logo

Monsoon मा भन् Soon

प्रस्तुत छ, मनसुनमा भनसुन अफर । यस योजनामा यस बैंकको क्यूआर मर्चेन्टहरू तथा सम्पुर्ण ग्राहक महानुभावहरुले व्यापार व्यवसायमा संलग्न हुनुभएको आफ्नो साथी वा आफन्तहरूलाई उहाँहरुको व्यवसायमा क्यूआर राख्नको लागि रिफर गर्दा एउटा रिफर वापत रू ७५० आम्दानी गर्न सक्नुहुन्छ ।

यो योजना २०७७ आश्विन मसान्तसम्मको लागि मात्रै लागु गरिएकोले आजै तपाई पनि आफन्त, साथीभाइ वा अरूकसैलाई पसलमा QR राख्नको लागि रिफर गरी रिफररमा आफ्नो नाम र फोन नम्बर राख्न लगाउनुहोस् अनि कमाउनुहोस् एक जना बराबर रु ७५० । छिटो गर्नुहोस्, यो योजना सीमित अवधिको लागि मात्रै लागु गरिएको छ ।

logo
logo

क्युआर भनेको के हो (QR)?

क्यूआर कोर्ड (Quick Response) डिजिटल माध्यमबाट रकम भुक्तानी गर्ने सबैभन्दा सरल र सुरक्षित माध्यम हो । यो भुक्तानीको विशिष्ट सेवा हो जहाँ कुनै पनि भौतिक सम्पर्क विना भुक्तानी कार्य सम्पन्न हुन्छ । तपाईले आफ्नो मोबाइल एपबाट क्यूआर कोर्ड स्क्यान गरेर रकम भुक्तानी गर्न सक्नुहुन्छ । क्यूआर बाट भुक्तानी गर्दा पोस (पिओएस) मेसिन, डेबिट वा क्रेडिट कार्ड वा नगद जस्ता कुनै पनि भौतिक सामाग्रीको आवश्यकता पर्दैन ।

logo

व्यवसायमा क्यूआर कोर्ड भुक्तानीबाट हुने फाइदाहरु

  • एन आई सी एशिया बैंकले सम्पूर्ण प्रदान गर्ने क्यूआर कोर्डमा फोनपे नेटवर्कका सम्पूर्ण बैंकबाट भुक्तानी स्वीकार गर्न सकिन्छ ।
  • ग्राहक महानुभावहरुले सरल रुपमा मोबाइल एपबाट क्यूआर कार्ड स्क्यान गरी तत्कालै रकम भुक्तानी गर्न सक्नुहुन्छ । यसरी भुक्तानी गरिएको रकम तत्कालै बैंकको खातामा जम्मा हुन्छ ।
  • फोनपे नेटवर्कमा नेपालका प्रयः सबै व्यवसायीहरु जोडिएको हुनाले ती सम्पूर्ण पसलहरुमा क्यूआर कोडबाट भुक्तानी गर्न सकिन्छ ।
  • . भुक्तानी गर्नुपर्ने जतिनै रकम तिर्न सकिने हुनाले पसलमा खुद्रा पैसा नहुदा लिर्नुपर्ने रकम भन्दा कम रकम लिर्नुपर्ने बाध्यता पनि हुदैन ।
  • अहिले कोरोना भाइरसको महामारीको समयमा एक जनाबाट अर्काेमा नगद कारोबार गर्दा यसको संक्रमण फैलिन सक्ने संभावना भएकाले क्यूआर बाट भुक्तानी गर्दा उक्त जोखिम पनि रहदैन ।

logo
logo
logo

क्यूआर कोर्ड कसरी प्रयोग गर्ने ? (Quick Response)

  • फोनपेमा सफलतापूर्वक दर्ताहुनुभएका पसलहरुले मोबाइलमा एसएमएसको रुपमा युजर नेम र पासवर्ड प्राप्त गर्नुहुनेछ ।
  • गुगल प्ले स्टार वा एप स्टोरबाट फोनपे मर्चेन्ट एप डाउनलोड गरी एसएमएसको रुपमा आएको युजर नेम र पासवर्डबाट लगइन गर्नुहोस् ।
  • त्यसपछि, हरेक कारोबार भइसकेपछि पसल र ग्राहक दुबैलाई फोनपेबाट एसएमएसको रुपमा कारोबारको जानकारी प्राप्त हुन्छ ।

logo
logo

यस मनसुनमा भन्सुन योजनामा कसरी रिफर गर्ने ?

पसलमा क्यूआर राख्न चाहाने ग्राहक महानुभावहरुले एन आई सी एशिया बैंकको बेवसाइटमा गएर क्यूआर आवेदनको लागि फारम भर्नुपर्छ । उक्त क्यूआरको आवेदन फारम भर्दा आवेदकले रिफररमा रिफर गर्नेको नाम र फोन नम्बर समेत राखी आवेदन दिनुपर्छ । प्रकृया पुरा गरी आवेदकले सफलता पुर्वक क्यूआर कोर्ड पाएमा रिफर गर्नेले उपहार स्वरुप रकम प्राप्त गर्न सक्नुहुनेछ ।

यस योजनामा रिफर गरेको दाबी कसरी गर्ने:-

1.    यसअघि नै बैंकको मर्चेन्ट भएसक्नुभएका वा बैंकका ग्राहकहरुको हकमाः

तपाईले व्यापारी साथीभाइ वा आफन्तलाई क्यूआर कोर्ड राख्नको लागि रिफर गर्दा एक जना बराबर रु ७५० प्राप्त गर्न सक्नुहुन्छ? त्यसैले जति बढी तपाईले रिफर गर्नुभयो त्यति धेरै नगद कमाउन सक्नुहुन्छ ।

2.    बैंकको क्यूआर प्रयोग नगर्नु भएका मर्चेन्ट वा बैंकको ग्राहक नहुनुभएका ग्राहक महानुभावहरुको हकमाः

यो अहिलेसम्म पनि नगद कारोबार गर्ने व्यापारी साथीहरुलाई क्यूआर राख्नको लागि प्रोत्साहन गर्नको लागि ल्याइएको योजना हो । त्यसैले केहीपनि व्यपारी साथी वा आफन्तले क्यूआर राख्न चाहानुभएको छ भने एप्लाइ नाउमा क्लिक गरी आफ्नो इच्छा जाहेर गर्न अनुरोध गर्नुहोस् । आवेदनको फारम भर्दा रिफररमा आफ्नो नाम र फोन नम्बर राख्न लगाउनुहोस् । सफलतापुर्वक उक्त आवेदन फारम भरिसकेपछि बैंकको प्रतिनिधिले उहाँलाई सम्पर्क गर्नुहुनेछ र पसलमा क्यूआर राख्नको लागि उहाँले सहयोग गर्नुहुनेछ । सफलतापुर्वक क्यूआर राखिसकेपछि तपाईले एक जना बराबर ७५० नगद प्राप्त गर्नुहुनेछ ।

क्यूआरका लागि बारम्बार सोधिने प्रश्नहरू (FAQs)

यस योजना दुई महिनासम्म लागु हुनेछ (२०७७ भाद्र १ गतेदेखि असोज अन्त) ।

उहाँहरूले रिफर गर्नुभएको एक जनाले सफलतापुर्वक क्यूआर राख्नुभयो भने रिफर गर्ने मर्चेन्ट वा ग्राहकले रू ७५० प्राप्त गर्नुहुन्छ ।

यो योजना समाप्त भएपछि क्युआर रिफर गरेको मर्चेन्टको आधारमा पुरस्कार दिइनेछ ।
image
image

क्यूआरका लागि बारम्बार सोधिने प्रश्नहरू

एक जना रिफर गरी उहाँले सफलतापुर्वक क्यूआर राख्दा रू ७५० नगद पुरस्कार बाहेक सबैभन्दा बढी रिफर गर्ने थप १० जना रिफरलले रू ५०,००० हजार पुरस्कार प्राप्त गर्नुहुनेछ । यस पुरस्कारका लागि कम्तिमा पनि ५० जना मर्चेन्टलाई रिफर गरेको हुनुपर्नेछ।

यदि क्यूआरसँग सम्बन्धीत कुनै पनि समस्या वा जिज्ञासा भएमा सहायताका लागि ९८२८७११११५ नम्बरमा हाट्सएप, भाइबर वा सिधा फोन गरेर सम्पर्क गर्न सकिनेछ ।

  • क्यूआर मर्चेन्टको आवेदन
  • स्थायी लेखा नम्बर (पान)
  • एन आई सी एशिया बैंकमा चालु खाता

Merchant's Offer

Get discounts on various Merchants

Up-To 10%
Nepal Cancer Hospital And Research Center
Know More »
Up-To 10%
Clinic One Kathmandu Pvt Ltd
Know More »
Flat 17%
C.G. Digital Pvt.Ltd
Know More »
Up-To 10%
Thamel Boutique Hotel Pvt.Ltd
Know More »
Up-To 12%
Eight Degrees Fine Dine And Venues
Know More »
Up-To 10%
Drishya Lounge Pvt.Ltd
Know More »