सुपर चमत्कारिक कर्जाहरु

नेपालको बैंक तथा वित्तीय क्षेत्रकै सबैभन्दा कम ब्याजदर तथा प्रशासनिक शुल्क भएको कर्जा लिनको लागि आजै आवेदन दिनुहोस् ।

सुपर चमत्कारिक घर कर्जा

आफ्नो किस्ता आफै निर्धारण गर्न सकिने।

  • ५ वर्षसम्म ब्याज मात्रै तिरे हुने |
  • अन्य बैंक तथा वित्तीय संस्थामा रहेको कर्जा स्वाप गर्न सकिने।
  • घर/जग्गा खरिद तथा निर्माण अघिनै कर्जा स्विकृत गर्न सकिने।
  • पहिलो पटक घर खरिद/निर्माण गर्दा धितोको बजारमूल्यको ७०% सम्मको कर्जा सुविधा।
  • आफूसँग भएको घर/जग्गा धितो राखेर समेत कर्जा लिन सकिने
  • अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा स्वाप गर्न सकिने|

सुपर चमत्कारिक सवारी कर्जा

१५ वर्षसम्मको कर्जा अवधि |


  • निजी, व्यवसायीक, विद्युतीय तथा सेकेन्ड हेन्ड सवारी साधनमा समेत कर्जा सुविधा उपलब्ध ।
  • घर तथा सवारी कर्जा बन्डल गरेर समेत लिन सकिन।
  • कर्जा योग्यता अनलाइनबाटै परिक्षण गर्न सकिन ।
  • सबै ब्राण्डका सवारीसाधन खरिदको लागि कर्जा उपलब्ध हुने
  • रातो नम्बर प्लेटका सेकेन्डह्यान्ड सवारी साधनको लागि समेत कर्जा उपलब्ध हुने।
  • अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा स्वाप गर्न सकिन

सुपर चमत्कारिक व्यवसाय कर्जा

रू १ करोडसम्मको कर्जा सुविधा ।

  • धितो मूल्यांकनको शत प्रतिशतसम्म कर्जा लिन सकिने ।
  • नयाँ तथा पुरानो दुबै व्यवसायमा कर्जा पाइने ।
  • कर्जा पूर्व भुक्तानी तथा आंशिक चुक्ता गर्दा कुनै शुल्क नलाग्ने।
  • आवधिक तथा ओभरड्राफ्ट कर्जा मिश्रीत रुपमा लिन सकिने
  • क्यापेम्स फाइनान्सिङको सुविधा भएको ।
  • अन्य बैंक तथा वित्तीय संस्थाबाट कर्जा स्वाप गर्न सकिन


सुपर चमत्कारिक घर कर्जा

पहिलो वर्ष कर्जाको ब्याजदर परिवर्तन नहुने र दोस्रो वर्ष पश्चात बैंकको आधार दरमा प्रिमियम थप्दा हुन आउने ब्याजदर ८.२५% सम्म भए सोही कायम रहने अन्यथा आधार दरमा नै कर्जाको ब्याजदर कायम हुने

नयाँ घर तथा अपार्टमेन्ट खरिद गर्न, पुरानो घरमा तला थप तथा मर्मतसंभार गर्न, घर बनाउनको लागि जग्गा खरिद गर्न, आफूसँग भएको जग्गामा नयाँ घर बनाउन, अन्य बैंक तथा वित्तीय संस्थामा भएको घर कर्जालाई यस बैंकमा सार्न र आफुसँग भएको घरजग्गा वा जग्गा मात्र भएपनि धितो राखि लिनुहोस् सुपर चमत्कारिक घर कर्जा ।

सुपर चमत्कारिक सवारी कर्जा

पहिलो वर्ष कर्जाको ब्याजदर परिवर्तन नहुने र दोस्रो वर्ष पश्चात बैंकको आधार दरमा प्रिमियम थप्दा हुन आउने ब्याजदर ८.२५% सम्म भए सोही कायम रहने अन्यथा आधार दरमा नै कर्जाको ब्याजदर कायम हुने

सुपर चमत्कारिक सवारी कर्जा रातो नम्बर प्लेटका निजी/व्यवसायिक/विद्युतीय नयाँ सवारीसाधन खरिद गर्न तथा रातो नम्बर प्लेटका पुराना (Second hand) सवारीसाधन खरिद गर्न सम्झनुहोस् सुपर चमत्कारिक सवारी कर्जा ।

सुपर चमत्कारिक व्यवसाय कर्जा

पहिलो वर्ष कर्जाको ब्याजदर परिवर्तन नहुने र दोस्रो वर्ष पश्चात बैंकको आधार दरमा प्रिमियम थप्दा हुन आउने ब्याजदर ८.२५% सम्म भए सोही कायम रहने अन्यथा आधार दरमा नै कर्जाको ब्याजदर कायम हुने

एन आई सी एशिया सुपर चमत्कारिक व्यवसाय कर्जा साना व्यावसायहरुको लागि लक्षित गरी ल्याइएको अत्यन्त आर्कषक कर्जा योजना हो । नयाँ तथा पुराना व्यवसाय गर्ने ग्राहकहरुलाई बैंक तथा वित्तीय क्षेत्रकै सबभन्दा सुपथ ब्याजदर र प्रशासनिक शुल्कमा सहज रुपमा कर्जा उपलब्ध गराउनु यस कर्जाको मुख्य उद्देश्य हो ।

सुपर चमत्कारिक कर्जाको आवेदन कसरी दिने ?

नेपालको बैंक तथा वित्तीय क्षेत्रकै सबैभन्दा कम ब्याजदर तथा प्रशासनिक शुल्क भएको कर्जा लिनको लागि आजै आवेदन दिनुहोस् ।

कर्जाको आवेदन दिनुहोस्

  • योग्यता जाँच गर्नुहोस् |जाँच गर्नुहोस्

  • यदि तपाईं कर्जाको लागि योग्य हुनुहुन्छ भने आवेदन दिनुहोस् ।

आवेदनको जाँच

तपाईले भर्नुभएको विवरण र बैंकको निवेदकको आवश्यक कागजपत्र भए नभएको जाँच गरिनेछ ।

कर्जा हस्तान्तरण

तपाईको माग अनुसारको कर्जा बैंकले उपलब्ध गराउनेछ ।

कर्जा सम्बन्धी सोधिने प्रश्नहरू

यो कर्जा साना उद्यमीहरुलाई व्यावसाय गर्न सजिलो होस् भनी लक्षित गरी ल्याईएको अत्यन्त आकर्षक कर्जा योजना हो । यस कर्जाको मूख्य उद्देश्य नयाँ तथा पुराना उद्यमी व्यवसायीहरुलाई सुपथ व्याजदरमा सहज तथा सरल तरिकाले कर्जा उपलब्ध गराउनु हो । यहाँ हेर्नुहोस्
नयाँ घर तथा अपार्टमेन्ट खरिद गर्न, पुरानो घरमा तला थप तथा मर्मतसंभार गर्न, घर बनाउनको लागि जग्गा खरिद गर्न, आफूसँग भएको जग्गामा नयाँ घर बनाउन, अन्य बैंक तथा वित्तीय संस्थामा भएको घर कर्जालाई यस बैंकमा सार्न आफुसँग भईरहेको घरजग्गा वा जग्गा धितो राखि सुपर चमत्कारिक घर कर्जा लिन सकिन्छ ।यहाँ हेर्नुहोस्
सुपर चमत्कारिक सवारी कर्जा रातो नम्बर प्लेटका निजी/व्यवसायिक/विद्युतीय नयाँ सवारीसाधन खरिद गर्न तथा रातो नम्बर प्लेटका पुराना (Second Hand) सवारीसाधन खरिद गर्नका लागि लिन सकिन्छ ।यहाँ हेर्नुहोस्

यहाँबाट तपाईंको कर्जा योग्यता जाँच गर्नुहोस्