" डिजिटल साहुजी" Share & Win Contest

एन  आई सी एशिया बैंक प्रस्तुत गर्दछ 'म डिजिटल साहुजी' योजना ।

यस योजना अन्तगर्त आफ्नो व्यवसाय/पसलमा एन आई सी एशिया बैंकको QR राख्नु भएका डिजिटल साहुजीहरुले यस " डिजिटल साहुजी" योजनामा सहभागी भई एकजनाले रु २५,००० बराबरको स्मार्टफोन जित्न सक्नुहुनेछ साथै अन्य जना डिजिटल साहुजीले Smartwatch जित्न सक्नुहुनेछ।

यस योजनामा सहभागी कसरी हुने?

. आफ्नो पसल वा व्यवसायमा राख्नु भएको एन आई सी एशिया बैंकको QR देखिने गरी एउटा selfie फोटो खिचेर Facebook मा public गरेर share गर्नुहोस्।

. आफ्नो Facebook बाट Selfie Photo share गर्दा caption मा "Ma Digital Sahuji" लेखेर जना साथीहरुलाई TAG गरी hashtag #NICASIAQR #NICASIABANK #MADIGITALSAHUJI राख्नुपर्नेछ।

विजेता छनौट उपहार:

माथि उल्लेखित सबै प्रक्रिया पूरा गर्ने योग्य सहभागीहरु मध्ये Facebook post मा सबैभन्दा धेरै सेयर ल्याउन सफल जना डिजिटल साहुजीले रु २५,००० बराबरको स्मार्टफोन जित्नुहुने छ। साथै धेरै सेयर ल्याउन सफल अन्य जनाले Smartwatch जित्नुहुनेछ।

यस योजनाका नियम वा शर्तहरुः

) यो योजना २०७८, आश्विन  ६ देखि कार्तिकगतेसम्म संचालन हुनेछ

) विजेता बन्नको लागि सहभागी हरुले आफूले सेयर गर्नुभएको Facebook post मा कम्तीमा ५० share भएको हुनुपर्ने

) यस योजनामा सहभागी मध्येबाट आफूले सेयर गर्नुभएको Facebook post मा सबैभन्दा धेरै सेयर गर्ने जम्मा जना विजेताले माथि उल्लेख गरिए अनुसार उपहार जित्न सक्नु हुनेछ।

) यस योजनामा सहभागी हुने व्यक्तिले अनिवार्य रुपमा एन आई सी एशिया बैंकको QR राखेको हुनपर्ने आफ्नै ब्यवसाय वा पसलमा QR संग selfie फोटो खिचेको हुनपर्ने छ।

) विजेताले जित्नुभएको पुरस्कार अन्य व्यक्तिलाई हस्तान्तरण गरिने छैन

) विजेताले आफू अनुकुल पुरस्कार माग गर्न पाउनुहुने छैन आशिंक वा पूर्ण रुपमा अन्य वैकल्पिक पुरस्कार पनि दिइने छैन

) यसअघिका योजनाहरुमा अनैतिक गतिविधी गर्ने सहभागीलाई यस योजनामा विजेता बनाइने छैन

)  एन आई सी एशिया बैंकमा कार्यरत कर्मचारीलाई भने विजेता बनाइने छैन

) विजेता छनौट पश्चात विजेता घोषणा गर्दा सहभागीहरुको फोटो प्रयोग गर्न बैंक स्वतन्त्र रहनेछ

१०) योजनामा कुनै विवाद उत्पन्न भएमा विना सूचना अन्तिम निर्णयको अधिकार एन आई सी एशिया बैंक स्वयमसँग रहनेछ

११) विजेता घोषणा भएको दिन भित्र विजेताले बैंकमा सम्पर्क गर्नुपर्ने , अन्यथा पुरस्कारमा दाबी गर्न पाइने छैन

 

तपाईंको व्यवसाय वा पसलमा अझै QR राख्नु भएको छैन भने आजै एन आई सी एशिया बैंकको QR राख्न निःशुल्क अनलाइन आवेदन दिनुहोस्।

Apply Now

NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading