NIC ASIA VIBER QUIZ BUZZ 

एन आई सी एशिया बैंक प्रस्तुत गर्दछ 'NIC ASIA VIBER QUIZ BUZZ ' योजना । 
यस योजनामा सहभागी भई अब आफ्नो जानकारी वा ज्ञानको आधारमा हरेक दिन ४ जना ले रु ५०० को मोबाईल रिचार्ज साथै हरेक हप्ता जित्नुहोस् १ जनाले Smart Watch ।

रू ५०० को मोबाइल रिचार्ज SmartWatch कसरी जित्ने ?
१. एन आई सी एशिया बैंकको Viber Community मा जोडिनु भएको छैन भने 
यहाँ क्लिक गरी आजै जोडिनुहोस्। वा भाइबरमा गइ NIC ASIA Bank Search गरी Community मा जोडिनुहोस् । 
२. एन आई सी एशिया बैंकको Viber Sticker डाउनलोड गर्नुहोस्।  वा
यहाँ क्लिक गर्नुहोस् । 
३. हरेक दिन एन आई सी एशिया बैंकको Viber Community मा सोधिने Quiz मा सहभागी भएर प्रश्नको सही जवाफ दिनुहोस्।

Download Sticker

विजेता छनौट र उपहार:
एन आई सी एशिया बैंकको Viber Community मा हरेक दिन सोधिने Quiz मा सहभागी भएर प्रश्नको सही जवाफ दिनुहुने मध्येबाट Lucky Draw  मार्फत प्रत्येक दिन ४ जना विजेताले रु ५०० को मोबाइल रिचार्ज जित्नुहुने छ। 
साथै प्रत्येक हप्ता Lucky Draw  मार्फत  १ जना भाग्यशाली विजेताले Smartwatch जित्नुहुनेछ।
लगाउनले हैन त स्मार्ट वाच ?
तपाईले नै जित्न सक्नुहुनेछ, हरेक हप्ता स्मार्ट वाच  र प्रत्येक दिन रू ५०० को मोबाइल रिचार्ज । आजै  Viber Community Join गरी बैंकको Viber Sticker डाउनलोड गर्नुहोस् र प्रत्येक दिन Quiz खेल्नुहोस् ।

यस योजनाका नियम वा शर्तहरुः 
१ यो योजना २०७८ आश्विन १४ गतेदेखि २०७८ कार्तिक १० गतेसम्म संचालन हुनेछ। 
२ योजना संचालन अवधिभर हरेक दिन एन आई सी एशिया बैंकको Viber Community मा प्रश्न सोधिने छ । 
३ सहभागी मध्येबाट सहि उत्तर दिने सहभागीलाई मात्रै विजेता छनौट प्रकृया Lucky Draw मा सहभागी गराइनेछ। 
४ अनिवार्य रुपमा एन आई सी एशिया बैंकको Viber Community मा जोडिएर बैंकको Viber Sticker डाउनलोड गर्ने सहभागीहरु मात्रै विजेता छनौटका लागि योग्य मानिनेछ । 
५ विजेता छनौट अनलाइनमार्फत गोला प्रथाबाट पारदर्शी रुपमा गरिनेछ । 
६ विजेताले जित्नुभएको पुरस्कार अन्य व्यक्तिलाई हस्तान्तरण गरिने छैन । 
७ विजेताले आफू अनुकुल पुरस्कार माग गर्न पाउनुहुने छैन र आशिंक वा पूर्ण रुपमा अन्य वैकल्पिक पुरस्कार पनि दिइने छैन। 
८ नेपालमा बस्ने नेपाली नागरिकले मात्रै यस योजनामा सहभागिता जनाउन सक्नुहुनेछ र यसअघिका योजनाहरुमा अनैतिक गतिविधी गर्ने सहभागीलाई यस योजनामा विजेता बनाइने छैन।
९ विजेता छनौट पश्चात विजेता घोषणा गर्दा सहभागीहरुको फोटो प्रयोग गर्न बैंक स्वतन्त्र रहनेछ ।
१० योजनामा कुनै विवाद उत्पन्न भएमा विना सूचना अन्तिम निर्णयको अधिकार एन आई सी एशिया बैंक स्वयमसँग रहनेछ ।
११ विजेता घोषणा भएको ७ दिन भित्र विजेताले बैंकमा सम्पर्क गर्नुपर्ने छ, अन्यथा पुरस्कारमा दाबी गर्न पाइने छैन ।
१२. एन आई सी एशिया बैंकमा कार्यरत कर्मचारीलाई भने विजेता बनाइने छैन।

NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading