एन आई सी एशिया बैंकको नयाँ शाखा भोजपुरको दिङ्गलामा

26.10.2018

एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय षडानन्द नगरपालिका दिङ्गला, भोजपुर स्थित दिङ्गला शाखाको षडानन्द नगरपालिकाका मेयर श्री विरबल राईज्यूबाट आज मिती २०७५ कार्तिक ९ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।

NIC ASIA