एन आई सी एशिया बैंकको नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा

25.10.2018

एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका वडा नं. ३ स्थित मानेञ्ज्याङ्ग शाखाको नेपाल राष्ट्र बंैकका कार्यकारी निर्देशक श्री लक्ष्मी प्रपन्न निरौलाज्यूबाट आज मिती २०७५ कार्तिक ८ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।

NIC ASIA