एन आई सी एशिया बैंक लिमिटेडकोे थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

02.01.2019

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे यस एन आई सी एशिया बैंक लिमिटेडले यु. के. एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुला जिल्लाको महाकाली नगरपालिका, वडा नं.७ धाप र महाकाली नगरपालिका वडा नं.९ दत्तुमा आपm्नो २१ औं र २२ औं शाखारहित बैंकिङ्ग सेवा पुस १७ र १८ गतेबाट संचालनमा ल्याएको छ । 

NIC ASIA