एन आई सी एशिया बैंक लिमिटेड द्वारा रु.५ लाखको बिमा दाबी भुक्तानी

10.01.2019

एन आई सी एशिया बैंक लिमिटेडको अत्यन्त लोकप्रिय रहेकोे बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोल्नुभएको बकंैका आदरणीय ग्राहक स्वर्गीय राज कृष्ण श्रेष्ठको मिति २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएकोमा उक्त खाता खोल्दा रु. ५ लाख बराबरको स्वतःं दुर्घटना बिमा हुने भएकोले सो बिमाको क्षतिपुर्ति  बापत स्वर्गीय राज कृष्ण श्रेष्ठका हकवाला निजको छोरा श्री रजत कृष्ण श्रेष्ठज्यूलाई एक कार्यक्रमका बिच क्षतिपुर्र्ति बापतको रु. ५ लाखको चेक बैंकले हस्तानतरण गरेको छ । उक्त  चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत  श्री सन्तोष कुमार राठीज्यूबाट आज मिति २०७५ पौष २६ गतेका दिन बैंकको केन्द्रिय कार्यालयमा हस्तानतरण गरियो उक्त कार्यक्रममा श्री राठीज्यूले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको जनाउनु भयो  । 

NIC ASIA