एन आई सी एशिया बैंक र भेनस हस्पिटलबीच सम्झौता

02.05.2019

एन आई सी एशिया बैंक लिमिटेड र भेनस हस्पिटल काठमाडौंबीच बैंकका कर्मचारी, बैंकका डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई भेनस हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत श्री सन्तोष कुमार राठीज्यू र भेनस अस्पतालको तर्फबाट हस्पिटलका निर्देशक श्री श्रीराम ढकालज्यूले हस्ताक्षर गर्नुभयो ।

NIC ASIA