एन आई सी एशिया बैंक र एभरेष्ट अस्पताल प्रा.लि. बीच सम्झौता

16.05.2019

एन आई सी एशिया बैंक लिमिटेड र एभरेष्ट अस्पताल प्रा.लि, काठमाडौं बीच बैंकका कर्मचारी, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई एभरेष्ट अस्पतालमा  उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा ५% देखि १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत श्री सन्तोष कुमार राठीज्यू र एभरेष्ट अस्पतालको तर्फबाट अस्पतालका प्रशासन प्रमुख श्री दीपक चन्द्र बरालज्यूले हस्ताक्षर गर्नुभयो ।

NIC ASIA