एन आई सी एशिया बैंक र ह्याम्स हस्पिटल बीच सम्झौता

03.05.2019

एन आई सी एशिया बैंक लिमिटेड र ह्याम्स हस्पिटल, धुम्बाराही बीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ह्याम्स हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत श्री सन्तोष कुमार राठीज्यू र हस्पिटलको तर्फबाट ह्याम्स हस्पिटलका अध्यक्ष श्री आर एस भण्डारीज्यूले हस्ताक्षर गर्नुभयो ।

NIC ASIA