मातातीर्थ औंशीको अवसरमा एन आई सी एशिया बैंकको ऋबकज द्यबअप योजना

03.05.2019

ग्रामीण तथा शहरी सम्पूर्ण क्षेत्रमा आफ्नो सशक्त भौतिक उपस्थितिको एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई सी एशिया बैंक लिमिटेडले मातातीर्थ औंशीको पावन अवसरमा म्ष्नष्तब िएबथmभलत हरुमा ऋबकज द्यबअप योजनाहरु सार्वजनिक गरेको छ । उक्त योजनाहरुमा बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड,अनलाइन बैकिङ्ग तथा मोबाइलÞ बैकिङ्ग मार्फत भुक्तानी गर्दा १०५ वा अधिकतम रु। १००० सम्मको ऋबकज द्यबअप  प्राप्त गर्नुहुनेछ । उक्त योजना अन्र्तगतः 

NIC ASIA