मातातीर्थ औंशीको अवसरमा एन आई सी एशिया बैंकको ऋबकज द्यबअप योजना

2019-05-03

ग्रामीण तथा शहरी सम्पूर्ण क्षेत्रमा आफ्नो सशक्त भौतिक उपस्थितिको एवं विद्युतीय प्रविधि प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवामा समेत आफ्नो अग्रणी स्थान कायम राख्न सफल यस एन आई सी एशिया बैंक लिमिटेडले मातातीर्थ औंशीको पावन अवसरमा म्ष्नष्तब िएबथmभलत हरुमा ऋबकज द्यबअप योजनाहरु सार्वजनिक गरेको छ । उक्त योजनाहरुमा बैंकका ग्राहक महानुभावहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड,अनलाइन बैकिङ्ग तथा मोबाइलÞ बैकिङ्ग मार्फत भुक्तानी गर्दा १०५ वा अधिकतम रु। १००० सम्मको ऋबकज द्यबअप  प्राप्त गर्नुहुनेछ । उक्त योजना अन्र्तगतः 
१।Þ अनलाइन पेमेन्ट ९भ् ऋयmmभचअभ० बाट भुक्तानी गर्दा तथा बैंकको त्तच् एबथmभलत क्थकतझ बाट भुक्तानी गर्दा कारोबार रकमको १०५ वा उच्चतम रु। १००० सम्मको ऋबकज द्यबअप   ।
२। एइक् बाट भुक्तानी गर्दा १०५ वा उच्चतम रु। ५०० सम्मको ऋबकज द्यबअप  ।
यो योजना यही बैशाख २० गते र मातातीर्थ औंशीको दिन बैशाख २१ गतेको लागि मात्र लागू हुनेछ। यस योजनाबाट बैंकको ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । डिजिटल बैंकिङ्गमा अग्रणी स्थान हासिल गरेको यस बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।

बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल  भएको छ ।  करिब १६ लाख ग्राहक महानुभावहरूका साथ सञ्चालनमा रहेको यस बैंकमा प्रमुख वित्तीय परिसुचकहरु अत्यन्त उत्साहप्रद रहेका छन् । साथै संस्थागत सुशासन, जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालना गर्दै आएको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा कार्यालय संचालन गर्ने योजना अगाडि सारेको छ ।

 

 

सुधिर नाथ पाण्डे
नायब प्रमुख कार्यकारी अधिकृत ९ प्रमुख सुचना अधिकारी०

Download file for full story :

मातातीर्थ औंशीको अवसरमा एन आई सी एशिया बैंकको ऋबकज द्यबअप योजना

Top