एन आई सी एशिया बैंक लि.को कार्डमार्फत् दराजको मोबाइल विकमा मोबाइल फोन किन्दा छुटको योजना

24.06.2019

एन आई सी एशिया बैंकको डेबिड वा क्रेडिट कार्डमार्फत् अनलाइन पेमेन्ट गरी असार ९ देखि असार १५ गतेसम्म चल्ने दराज अनलाइन सपिङको मोबाइल विकमा मोबाइल फोन किन्दा २५% वा अधिकतम ५,००० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नुहुनेछ ।

NIC ASIA