एन आई सी एशिया बैंक र ग्लोबल कि टेक्नोलेजिज बीच क्यासब्याकको सम्झौता

03.09.2019

एन आई सी एशिया बैंक लिमिटेड र ग्लोबल कि टेक्नोलेजिज बीच रिचार्जर एपबाट एन आई सी एशियाको मोबाइल बैंक प्रयोग गरी QR मार्फत् वान प्लस सेभेन (One Plus 7) मोबाइल फोन खरिद गर्दा १०% क्यास ब्याक प्रदान गर्ने सम्झौता भएको छ ।  

NIC ASIA