शेयर धितो कर्जा योजना सम्बन्धमा

2017-09-06

ग्राहकहरुले अत्याधिक रुचाएको बैंकको लोकप्रीय कर्जा योजना शेयर धितो कर्जा बैंकले पुनः शुरु गरेको जानकारी गराउदछौं ।

सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्यदिन मै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले शेयर धितो कर्जा पुनः शुरु गरेको हो । बंैकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुनेछ ।  यस कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम रु २५ लाख देखि अधिकतम रु १० करोड सम्म आफूसगं रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने छन ।

 

Download file for full story :

शेयर धितो कर्जा योजना सम्बन्धमा

Last visited : 2017-12-03 nicasia.com : https://www.nicasiabank.com/retail/cards
Top