एन आइ सी एशिया बैंक लिमिटेडको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु

18.03.2018

एन आइ सी एशिया बैंक लिमिटेडले सँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट २०७४/११/२७ मा स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।

NIC ASIA