एन आई सी एशिया बैंकमा मुद्दती खाता खोल्दा अब ब्याजको “अग्रीम भुक्तानि” पाउन सकिनेछ

22.03.2018

“बैंक पनि, साथी पनि” भन्ने म७३घढसल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकि¨
सेवाप्रदानगर्दै आइरहेको मुुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस
एनआई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै
“अग्रीम ब्याज भ७३घढसक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ ।

यस यँेजना अन्तरगत, ग्राहक महानुभावले कुनै पनि रकमको मुुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११∞ को वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी आनो एन आई सी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्नुहुनेछ । यस म७ुद्दती योजना अन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११∞ का दरले अग्रिम ब्याज भुक्तानि गरिनेछ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८०∞ सम्मको कर्जा उपभोग समेत गर्न सक्नुहुनेछ । साथै यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको रु ५ लाख सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने छ । यस अलावा, यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पुर्ण अतुलनिय विशेषताहरु बाट समेत लाभ लिन सक्नुहुनेछ ।

NIC ASIA