एन आई सी एशिया बैंकको थप एक नयाँ शाखा दाङ्गको घोराहीमा

एन आई सी एशिया बैंकको ९२ औं शाखा दाङ्ग जिल्ला स्थित घोराहीमा आज मिति २०७बmउस४ असार ५ गते एक समारोहका बिच दाङ्ग जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष ७नतसी हेमराज बन्जाडेद्वारा विधिवत् सम ७३ घढसद्घाटन स७३घढससम्पन्न भयो ।

शाखा सञ्जाल, पँ७त्रगयतसजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एन आई सी एशिया

बैंक निजी क्षेत्रको अग्रणी बैंकहरु मध्ये एक हो ।बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।

रोशन क७३घढसमार न्यौपाने

प्रम७३घढसख स७३घढसचना अधिकारी

NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading