एन आइ सि एशिया बैंक लिमिटेडले २०७३ माघ देखि आस्वा प्रणालीमा सहभागी भई आफ्नो सम्पूर्ण शाखाहरु बाट आस्वा सेवा मार्फत शेयर आवेदन लिने गरेकोमा बैंकको २०औं वार्षिकोत्सवको समय पारेर आफ्नो सम्पूर्ण ग्राहक महानुभावहरुलाई यो सेवा अझ मितव्ययी एवं सहज रुपमा प्रदान गर्नको लागि यहि मिति २०७४।०४।२२ बाट अनलाइन आस्वा सेवा सुरु गरेको व्यहोरा जानकारी गराउँदछौं ।