ग्राहकहरुले अत्याधिक रुचाएको बैंकको लोकप्रीय कर्जा योजना शेयर धितो कर्जा बैंकले पुनः शुरु गरेको जानकारी गराउदछौं ।
सरल कर्जा प्रक्रिया, न्यूनतम कागजी आवश्यकता तथा २ कार्यदिन मै कर्जा प्रवाह गर्ने व्यवस्था सहित बैंकले शेयर धितो कर्जा पुनः शुरु गरेको हो । बंैकको सम्पूर्ण १२० शाखाहरुबाट यो कर्जा उपलब्ध हुनेछ । यस कर्जा अन्तर्गत गाहकहरुले न्यूनतम रु २५ लाख देखि अधिकतम रु १० करोड सम्म आफूसगं रहेको शेयर धितोमा राखी कर्जा उपभोग गर्न सक्ने छन ।