आम सर्वसाधारणको बृहत्तर हित प्रति समर्पित उत्कृष्ट बैंकिङ सेवा एवं सविधाहरु
प्रदान गर्दै आइरहेको राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस एन
आई सी एशिया बैंकले विभिन्न ग्राहकमखी योजनाहरू पस्केर ग्राहक
महानभावहरुलाई लाभान्वित तल्याइरहेको विषय सर्वविदितै छ ।