एन आई सी एशिया बैंकमा मुद्दती खाता खोल्दा अब ब्याजको “अग्रीम भुक्तानि” पाउन सकिनेछ

एन आई सी एशिया बैंकमा मुद्दती खाता खोल्दा अब ब्याजको “अग्रीम भुक्तानि” पाउन सकिनेछ

“बैंक पनि, साथी पनि” भन्ने म७३घढसल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकि¨
सेवाप्रदानगर्दै आइरहेको मुुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस
एनआई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै
“अग्रीम ब्याज भ७३घढसक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ ।

यस यँेजना अन्तरगत, ग्राहक महानुभावले कुनै पनि रकमको मुुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११∞ को वार्षिक ब्याजका दरले हुन आउने ब्याजको अग्रीम भुक्तानी आनो एन आई सी एशिया बैंकमा रहेकोे कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्नुहुनेछ । यस म७ुद्दती योजना अन्तरगत, मुद्दती खाता ३ महिना, ६ महिना, ९ महिना अथवा १२ महिनाको लागि खोले पनि सम्बन्धित अवधिका लागि ११∞ का दरले अग्रिम ब्याज भुक्तानि गरिनेछ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८०∞ सम्मको कर्जा उपभोग समेत गर्न सक्नुहुनेछ । साथै यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुको रु ५ लाख सम्मको दुर्घटना बीमा पनि बैंकले नै गरिदिने छ । यस अलावा, यस्तो मुद्दती खाता खोल्ने ग्राहकहरुले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सम्पुर्ण अतुलनिय विशेषताहरु बाट समेत लाभ लिन सक्नुहुनेछ ।

NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading