एन आई सी एशिया बैंकको चन्द्रप७३घढसर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको आज मिति २०७५ जेष्ठ १७ गते एक समारोहका बिच चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष ७नतसी सुनिल कुमार जैसवालज्य७त्रगयतसबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।