निजी क्षेत्रका बैंकहरु मध्ये २०७४ साल चैत्र मसान्तसम्मको बित्तिय बिवरण
बमोजिमसबैभन्दा बढि निक्षेप संकलनगर्न सफलतथाकर्जा प्रवाहको हिसावले निजी
क्षेत्रको बैंकहरुमध्ये दोसो ठुलो बैंकको रुपमा स्थापित भैसकेको एन आई सीएसिया बैंकल ेग्राहक महानुभावहरुको हितलाई ध्यानमा राखि सर्वाधिक उच्च व्याजदर
सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमाल्याएको व्यहोरा सहर्ष जानकारी गराउँदछौ । धनवर्षा मुद्दती निक्षेप योजनानाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहितवार्षिक १२ प्रतिशतव्याजप्रदानगरिने छ ।