Nada Auto Show 2017

२०७४ भाद्र १३ गते (२०१७अगस्ट २९) देखि नेपाल अटो डीलर्स एशोसिएन (NADA)
को आयोजनामा भृकटी मण्डपमा शरु भएको ‘नाडा अटो शो २०१७’ मा
ग्राहकहरुलाई सर्वोत्तम स७३घढसविधा दिने उद्देश्य राखी एन आई सी एशिया बैंकले
आफ्नो सबल उपस्थिति जनाएको छ । नेपालको एक मात्र बृहत् उक्त अटो शो
(NADA) मा बैंकले on the spot financing (तरुन्तै कर्जा स्विकृत) गर्ने व्यबस्था
समेत गराएको छ । यस बैंकले व्यक्तिगत तथा व्यावसायिक दवै प्रयोजनका लागि खरीद
गरिने गाडीमा ७ वर्ष अवधि सम्मको लागी आर्कषक ब्याजदरमा तरुन्त कर्जा उपलब्ध
गराउने छ ।

NIC Asia Bank
Helpdesk - NIC Asia Bank

Loading