यस एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाआजमिति
२०७४ भदौ ३० गते कार्की ब्याङक्वेट, बबरमहल, काठमाण्डौमा सम्पन्नभएको छ ।
सो सभाले च७३घढसक्ता प७त्रगयतसँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सोमा लाग्ने कर प्रयोजनका लागि १.०५ प्रतिशत अर्थात् रु. ७ करोड ४लाख४८हजार ३ सय ९५ नगदलाभांशवितरण गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ ।
सभाले बैंकको प्रबन्धपत्र र नियमावलीलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी
ऐन २०७३ अन७३घढससार हघढसने गरी संशोधन गर्ने, बैंकको अधिकृत प७त्रगयतसँजी, जारी पत्रगयतसँजी र चघढसक्ताप७त्रगयतसँजी वृद्धि गर्ने लगायतकाप्रस्तावपनिपारित गरेको छ ।