... ... ...

#KeepTheChange

अझै पनि खल्तिमै पैसा बोक्ने कि मोबाइलमै बैंक ?

एन आई सी एशिया मोबैंक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

 

Open Online Account

Watch Video

#KeepTheChange नै किन ?

  • MoBank बाट मोबाइल टपअपमा अविश्वसनीय Cashback
  • २५०० भन्दा बढी पसलहरूमा MoBank बाट भुक्तानी गर्दा ३०% सम्म छुट
  • MoBank बाट भुक्तानी गर्दा मासिक ६००० सम्मको Cashback
  • छुट वा Cashback बाट बचत गर्नु भनेको कमाइ नै हो, यतिधेरै फाइदा हुँदा हुँदै  तपाई किन MoBank बाट भुक्तानी गर्नुहुन्न ?

तपाईले महिनामा कति रुपैयाँको मोबाइल रिचार्ज गर्नुहुन्छ ?

  • MoBank बाट मोबाइल टपअपमा ३% सम्म Cashback !
  • Happy Hour (हरेक शुक्रबार बेलुका ८ बजेदेखि शनिबार बिहान ८ बजेसम्म)MoBank बाट मोबाइल TopUp गर्दा ८% सम्मको Cashback !

३०% सम्म छुट


तपाईको दैनिकीमा, आवश्यक पर्ने, सामान पाइने विभिन्न २५०० भन्दा बढी पसलहरूमा मोबैंकबाट भुक्तानी गर्दा ३०% सम्म छुट उपलब्ध छ ।
 

घरायसी प्रयोजनका अति आवश्यक बिलहरूको भुक्तानी गर्न मोबैंक प्रयोग गर्नुहोस्

  • बिद्युतको बिल तथा खानेपानीको बिल भुक्तानी गर्न सबैभन्दा सजिलो माध्यम
  • इन्टरनेटमा पैसा तिर्ने सबैभन्दा सरल विधि
  • टिभी रिचार्ज गर्ने सुविधा
  • स्कुल फि तथा जहाजको टिकट बुकिङ्ग गर्न सकिने सुविधा

मोबैंकबाट भुक्तानी मात्रै होइन बैंकसँग सम्बन्धित वित्तीय जानकारीहरू पनि

  • खातामा भएको मौज्दात जाँच गर्न
  • डेबिट र क्रेडिट कार्डमा अनलाइन पेमेन्ट गर्नका लागि रजिष्ट्रेसन अनुरोध गर्न
  • चेकबुक बनाउने निर्देशन दिन
  • मिनिस्टेटमेन्ट हेर्न
MoBank बाटै कारोबार गरीसम्म जाने समयको बचत गर्नुहोस् ।

वित्तीय कारोबार गर्न बैंकको शाखा जानु पर्दैन, अब खल्तीमै MoBank ।

  • फोनपे, ई–सेवा अथवा कुनै पनि बैंकको क्यूआर कोर्ड स्क्यान गरी रकम भुक्तानी गर्न सकिने
  • एन आई सी एशिया बैंकबाट अन्य बैंकमा रकम पठाउन सकिने
  • एन आई सी एशिया बैंककै अन्य खातामा रकम ट्रन्सफर गर्न
  • इन्स्योरेन्सको प्रिमियम भुक्तानी
  • क्रेडिट कार्डको बिल भुक्तानी
  • ई–सेवा, खल्ती आदी वालेट लोड गर्न

तपाईले एन आई सी एशिया मोबैंक पहिलो पटक प्रयोग गर्दै हुनुहुन्छ भने

  • एप स्टोर वा प्ले स्टोरमा गई एन आई सी एशिया मोबैंक डाउनलोड गर्नुहोस्
  • एन आई सी एशिया मोबैंक खोली एक्टिभेट सर्भिसमा क्लिक गर्नुहोस्
  • खाता खोल्दा प्रयोग गरेको मोबाइल नम्बर र खाता नम्बर भर्नुहोस् र नेक्स्ट बटनमा क्लिक गर्नुहोस्
  • त्यसपछि तपाईको मोबाइलमा एसएमएसको रुपमा आएको ओटिपी भर्नुहोस् तपाईको मोबैंक सुचारु भयो, अब मोबाइलबाटै बैंकको मज्जा लिनुहोस् ।

अब सोच्नुहोस्

बैंक गएर गर्नुपर्ने कामहरू मोबैंकबाटै गर्न सकिने, विभिन्न बिलहरू घरबाटै तिर्न सकिने तथा पसलहरुमा पैसा तिर्दा यति धेरै छुट तथा Cashback सुविधा पाइने भएपछि किन तपाई मोबैंकबाट कारोबार गर्नुहुन्न ?

 

एन आई सी एशिया मोबैंक डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस् ।

Helpdesk - NIC Asia Bank

Loading