एन आई सी एशिया बैंकद्वारा अनाथ बाल बाटिका संघलाई शैक्षिक सामाग्री हस्तान्तरण तथा रक्तदान कार्यक्रम सम्पन्न

24.07.2017

एन आई सी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको उपलक्ष्यमा आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत ललितपुर जिल्लाको भैसेपाटी स्थित अनाथ बाल बाटिका संघ ९त्जभ इचउजबलक ज्यmभक० मा आश्रीत विभिन्न दुर्गम जिल्लाहरुबाट आश्रय लिएका बालबालिकाहरुको लागि आवश्यक शैक्षिक सामाग्री एवं खाद्य समाग्री वितरण गरेको छ ।

NIC ASIA