news banner.jpg

All News

एन आई सी एशिया बैंक लिमिटेड द्वारा रु.५ लाखको बिमा दाबी भुक्तानी

2019-01-10

एन आई सी एशिया बैंक लिमिटेडको अत्यन्त लोकप्रिय रहेकोे बचत निक्षेप योजना “प्रिमियम समुन्नती बचत खाता” खोल्नुभएको बकंैका आदरणीय ग्राहक स्वर्गीय राज कृष्ण श्रेष्ठको मिति २०७५ कार्तिक २० गतेका दिन दुर्घटनामा परि असामयिक निधन भएकोमा उक्त खाता खोल्दा रु. ५ लाख बराबरको स्वतःं दुर्घटना बिमा हुने भएकोले सो बिमाको क्षतिपुर्ति  बापत स्वर्गीय राज कृष्ण श्रेष्ठका हकवाला निजको छोरा श्री रजत कृष्ण श्रेष्ठज्यूलाई एक कार्यक्रमका बिच क्षतिपुर्र्ति बापतको रु. ५ लाखको चेक बैंकले हस्तानतरण गरेको छ । उक्त  चेक बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत  श्री सन्तोष कुमार राठीज्यूबाट आज मिति २०७५ पौष २६ गतेका दिन बैंकको केन्द्रिय कार्यालयमा हस्तानतरण गरियो उक्त कार्यक्रममा श्री राठीज्यूले बैंकको निक्षेप योजनाको क्षतिपुर्ति रकम खातावालको परिवारको चोटमा सानो भएपनि मलम लगाउन पाएकोमा आफु भावबिव्हल भएको जनाउनु भयो  । 

एन आई सी एशिया बैंक लिमिटेड र WORLD REMIT LTD. बिच रेमिटेन्स सम्झौता

2019-01-09

एन आई सी एशिया बैंक लिमिटेडले World Remit Ltd.  सँगको सहकार्यमा ५० भन्दा बढी देशबाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा World Remit Ltd., UK  सँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट मिति २०७५÷०८÷२३ मा स्वीकृति प्राप्त गरेसँगै विभिन्न ५० भन्दा बढी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो । 

Remittance Agreement between NIC ASIA Bank Ltd. and World Remit

2019-01-09

NIC ASIA Bank Ltd. in collaboration with World Remit has started inward remittance services from more than 50 countries across the globe. NIC ASIA Bank has started the service in agreement with World Remit, with permission from Central Bank of Nepal. 

एन आई सी एशिया बैंकको नयाँ शाखा दाङ्गमा

2019-01-04

एन आई सी एशिया बैंक लि. को नयाँ शाखा कार्यालय यु.के.एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दाङ्गको राजपुर गाँउपालिका वडा नं.५ जँग्रहवा स्थित जँग्रहवा शाखाको राजपुर गाउँपालिकाका अध्यक्ष श्री लोकराज के सीज्यूबाट आज मिति २०७५ पौष २० गत ेभव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो । 

एन आई सी एशिया बैंकको नयाँ शाखा झापाको फाल्गुनन्द चोकमा

2019-01-04

एन आई सी एशिया बैंक लि.ले सञ्चालनमा ल्याएको दमक फाल्गुनन्द चोक वडा नं १, झापा स्थित फाल्गुनन्द चोक शाखाको एन आई सी एशिया बैंकका संचालक श्री राजेन्द्र प्रसाद अर्यालज्यूबाट आज मिति २०७५ पौष २० गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो । उदघाटन समारोहमा श्री अर्यालज्युले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नोउपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याई रहेको जानकारी जनाउनु भयो।

एन आई सी एशिया बैंक लिमिटेडकोे थप दुईवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा

2019-01-02

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे यस एन आई सी एशिया बैंक लिमिटेडले यु. के. एड सक्षम एक्सेस टु फाईनान्स कार्यक्रमकोे सहकार्यमा दार्चुला जिल्लाको महाकाली नगरपालिका, वडा नं.७ धाप र महाकाली नगरपालिका वडा नं.९ दत्तुमा आपm्नो २१ औं र २२ औं शाखारहित बैंकिङ्ग सेवा पुस १७ र १८ गतेबाट संचालनमा ल्याएको छ ।

सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता

2018-12-30

एन आई सी एशिया बैंक लिमिटेडले सानिमा लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नुहुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक श्री शिवराम तिमिल्सिनाज्यूले हस्ताक्षर गर्नुभयो ।   

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता

2018-12-27

एन आई सी एशिया बैंक लिमिटेडले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २७० वटै शाखाहरुबाट सहज रुपमा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नुहुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यू र इन्स्योरेन्स कम्पनीको तर्फबाट का।मु। प्रमुख कार्यकारी अधिकृत श्री राज कुमार अर्यालज्यूलेहस्ताक्षर गर्नुभयो ।

तिहार र छठको अवसरमा एन आई सी एशिया रेमिटले ल्यायो थप सुविधा ।

2018-11-22

ग्राहक महानुभावहरुको उल्लासमय सहभागिता र सुझावलाई मध्यनजर गर्दै एन आई सी एशिया बैंकले तिहार छठको अवसरमा .थप सुविधा ल्याएको छ । अब ३ पटकको सट्टामा, मात्र हरेक २ पटक रकम पठाउँदा १ पटक सित्तैमा पठाउन पाउने अवसर प्रदान गरेको छ । एन आई सी एशिया बैंकले तिहार र छठको अवसरलाई ध्यानमा राख्दै समस्त आदरणीय ग्राहक महानुभावहरुलाई नेपालभरी एक ठाउँबाट अर्काे ठाउँँमा आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक तेस्रो कारोवार सित्तैमा पठाउने छुट प्रदान गरेको छ । उक्त विप्रेषण रकम यस बैंकका मुलुकभर फैलिएको २६५ शाखा कार्यालयहरु, २९ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,७०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा भुक्तानी पाउन सकिने छ । यस सुविधा कात्र्तिक र मङ्सीर महिना सम्मको लागि लागू हुने छ । यो सुविधाबाट चाडपर्वहरुको समयमा ग्राहक महानुभावहरुले पैसा पठाउदा उच्चतम लाभान्वित हुने र झन्झट रहित तरीकाबाट ठूलो सञ्जाल भएको यस बैंक मार्फत सजिलै पैसा पठाउन र निकाल्न सकिने बैंकले जानकारी गराएको छ । साथै यस योजना २०७५ साल कार्तिक १८ गते देखि २०७५ साल मङ्सीर २९ गते सम्म लागूहुने छ ।

एन आई सी एशिया बैंकको नयाँ शाखा रुपन्देहीको देवीनगरमा

2018-11-22

एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय बुटवल उपमहानगरपालिका वडा नं ११, रुपन्देही स्थित देवीनगर शाखाको एन आई सी एशिया बंैक प्रदेश नंं ५ का प्रादेशिक कार्यालय प्रमुख श्री जयन्द्र रावलज्यूबाट आज मिति २०७५ मंसिर ६ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।

लाईफ ईन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता

2018-11-18

एन आई सी एशिया बैंक लिमिटेडले लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २६५ वटै शाखाहरुबाट सहज रुपमा लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडको जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नुहुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत श्री अभिजित घोष दस्तिदरले हस्ताक्षर गर्नुभयो । 

नेपाल बैंकर्स संघको आयोजना तथा एन आई सी एशिया बैंकको सहकार्यमा ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा सम्बन्धी अन्तरक्रिया’ कार्यक्रम सम्पन्न

2018-11-23

नेपाल बैंकर्स संघको आयोजना तथा एन आई सी एशिया बैंक लिमिटेडको सहयोग तथा सहकार्यमा तेह«्र्रथुमको म्याग्लुङ्ग बजारमा नेपाल राष्ट्र बैंकका वरिष्ठ डेपुटी गर्भनरज्यूको प्रमुख आथित्यता तथा नेपाल बैंकर्स संघका अध्यक्ष श्री ज्ञानेन्द्र ढुङ्गानाज्यूको विशेष आथित्यतामा आज ‘वित्तीय साक्षरता तथा सहुलियत कर्जा’ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

एन आई सि एशिया बैंक र सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महाँसघं, नेपाल बिच बैकिंग सेवा साझेदारी सम्झौता

2018-11-04

नेपाल सरकारले आगामी तिन वर्षभित्र आधारभूत रुपमा सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउने र पाँच वर्षभित्रमा आवश्यकता अनुसार विद्युत उपलव्ध गराउँने भन्ने निति एंव कार्यक्रम रहेको छ । यसरी सरकारको घोषित कार्यक्रममा सामुदायिक संस्थाहरु, स्थानिय सरकार, प्रदेश सरकार र केन्द्र सरकारको संयुक्त प्रयासवाट मात्र सबै नेपालीको घरमा विद्युतको पहुँच पु¥याउन संभव हुन्छ । 

चमत्कारीक बचत खाता

2018-11-05

आफ्ना दुई उत्कृष्ट चमत्कारीक सवारी कर्जा तथा चमत्कारीक घरजग्गा कर्जाले ग्राहक महानुभावहरुबाट प्राप्त भएको उल्लासमय लोकप्रियता तथा यस्तै थप योजनाको अपेक्षालाई मध्येनजर गदै शुभ दिपावलीको पावन अवसरमा नेपाली नारीहरुको लागि सुन तथा चाँदीको उपहारहरु सहित चमत्कारीक बिशेषताहरु भएको बचत खाता “चमत्कारीक बचत खाता” संचालनमा ल्याएको छ । 

सोच बदलौं ... भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजा

2018-11-04

आदरणीय ग्राहक महानुभावहरूको चाहनाअनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक यस एन आई सी एशिया बैंक लिमिटेडले नेपालीहरूको चाडपर्वमा विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेको सबैलाई अवगत नै छ । यसै क्रममा यस बैंकले आउँदै गरेको शुभ–दिपावली तथा भाइटिकाको उपलक्ष्यमा ‘सोच बदलौं ... भाइटिकाको उपहार स्वरुप रकम ट्रान्सफर रोजौं’ भन्ने मूल नाराका साथ नेपालमै पहिलोपटक नयाँ योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई रू.१०० को बोनस उपलब्ध गराउनेछ । बैंकले भाइटिकाको उपलक्ष्यमा ग्राहक महानुभावहरूले दिने दक्षिणा स्वरुपको रकम बैंकको ःय(द्यबलप बाट रकम ट्रान्सफर गर्दा रू. १०० बराबरको बोनस रकम प्राप्त गर्नुहुनेछ । बोनस रकम दक्षिणा प्राप्त गर्ने ग्राहक महानुभावहरूले प्राप्त गर्न सक्नुहुनेछ ।

अजोड ईन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता

2018-11-21

एन आई सी एशिया बैंक लिमिटेडले अजोड ईन्स्योरेन्स लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ। यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २६६ वटै शाखाहरुबाट सहज रुपमा अजोड ईन्स्योरेन्स लिमिटेडको निर्जीवन बीमा पोलिसीहरु खरिद गर्न सक्नुहुनेछ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यू र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री कुमार बहादुर खत्रीज्यूले हस्ताक्षर गर्नुभयो। 

एन आई सी एशिया बैंकको नयाँ शाखा तेह्रथुमको म्याङलुङमा

2018-10-28

एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय म्याङलुङ नगरपालिका वडा नं १ स्थित म्याङलुङ,  तेह्रथुम स्थित म्याङलुङ शाखाको म्याङलुङ नगरपालिकाका मेयर श्री संजय कुमार तुम्बाहाङ्गफेज्यूबाट आज मिति २०७५ कार्तिक ११ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।

एन आई सी एशिया बैंकको नयाँ शाखा संखुवासभाको मानेञ्ज्याङ्गमा

2018-10-25

एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय खाँदबारी नगरपालिका वडा नं. ३ स्थित मानेञ्ज्याङ्ग शाखाको नेपाल राष्ट्र बंैकका कार्यकारी निर्देशक श्री लक्ष्मी प्रपन्न निरौलाज्यूबाट आज मिती २०७५ कार्तिक ८ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।

एन आई सी एशिया बैंकद्धारा अष्ट्रेलियन डलरको बिक्री शुरु

2018-10-05

आफ्ना आदरणीय ग्राहक महानुभावहरूको चाहना अनुरूप आफ्ना सेवाहरूलाई परिस्कृत गर्दै आइरहेको नेपालकै सबैभन्दा ठूलो बैंक यस एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो सेवालाई अझ विस्तार गर्दै बजारमा अभाव रहेको अष्ट्रेलियन डलर नगद आयात गरी बिक्री शुरु गरेको छ । बंैकसँग हाल अमेरिकी डलर, अष्ट्रेलियन डलर लगायत विदेशी मुद्राको नगद संञ्चित यथेष्ठ रहेको छ र प्रचलित विनिमय दर बमोजिम ग्राहकहरूको आवश्यकता अनुसार निर्वाध सटही सुविधा प्रदान गरिरहेको व्यहोरा सहर्ष जानकारी गराउँदछौं ।

एन आई सी एशिया बैंकको नयाँ शाखा भोजपुरको दिङ्गलामा

2018-10-26

एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय षडानन्द नगरपालिका दिङ्गला, भोजपुर स्थित दिङ्गला शाखाको षडानन्द नगरपालिकाका मेयर श्री विरबल राईज्यूबाट आज मिती २०७५ कार्तिक ९ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।

एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा

2018-12-28

एन आई सी एशिया बैंकको २ नयाँ शाखाहरु बाँकेको त्रिभुवन चोक र सम्झना चोकमा
एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु नेपालगञ्ज उप–महानगरपालिका वडा नं. ८ स्थित त्रिभुवन चोक शाखाको  एन आइ सी एशिया बंैकका संचालक श्री राजेन्द्र प्रसाद अर्यालज्यू तथा बैजनाथ गाउँपालिका वडा नं.६ स्थित सम्झना चोक शाखाको नेपाल राष्ट्र बैक, नेपालगञ्जका निर्देशक श्री बिमल राज खनालज्यूबाट आज मिती २०७५ आश्विन २४ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।

 

चमत्कारीक बचत खाता

2018-11-06

आफ्ना दुई उत्कृष्ट चमत्कारीक सवारी कर्जा तथा चमत्कारीक घरजग्गा कर्जाले ग्राहक महानुभावहरुबाट प्राप्त भएको उल्लासमय लोकप्रियता तथा यस्तै थप योजनाको अपेक्षालाई मध्येनजर गदै शुभ दिपावलीको पावन अवसरमा नेपाली नारीहरुको लागि सुन तथा चाँदीको उपहारहरु सहित चमत्कारीक बिशेषताहरु भएको बचत खाता “चमत्कारीक बचत खाता” संचालनमा ल्याएको छ ।

एन आई सी एशिया बैंकको नयाँ शाखा मोरङ्गको लेटाङ्गमा

2018-11-02

एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय लेटाङ्ग नगरपालिका वडा नं ४, मोरङ्ग स्थित लेटाङ्ग शाखाको नेपाल राष्ट्र«««्र बैंकका कार्यकारी निर्देशक श्री भिष्मराज ढुंगानाज्यूबाट आज मिति २०७५ कात्तिक १६ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो । उदघाटन समारोहका प्रमुख अतिथी श्री ढुंङ्गानाज्युले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्ना उपस्थिती सबल बनाउदै गएको यस बैंकले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकको वित्तिय सवलिकरण अभिबृद्वि गर्ने कार्यमा महत्वपुर्ण योगदान पु¥याएको जनाउनु भयो । उक्त कार्यक्रममा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृतज्यूले उपस्थित अतिथीज्यूहरुलाई धन्यबाद ज्ञापन गर्नुभयो । 

एन आई सी एशियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोलौँ

2018-10-22

एन आई सी एशियाको न्यू प्रिमियम समुन्नति बचत खाता अनलाइनबाट खोलौँ
“सोच बदलौं, एन आई सी एशिया बैंक नै रोजौँ” भन्ने मुल नाराका साथ एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानुभावहरुको सुविधालाई मध्यनजर गर्दै बैंक खाता खोल्न लाइनमा बसीरहन नपर्ने र अब घरैमा बसी झण्झटरहित तरीका बाट आफ्नो बैंक खाता खोल्न सक्नुहुनेछ ।

११% एन आई सी एशिया ऋणपत्र २०८५/८६

2018-10-24

एन आई सी एशिया बैंक लिमिटेडले आज रु.१,००० अंकित दरका ४०,००,००० कित्ताले हुन आउने रु.४ अर्व बराबरको “११% एन आई सी एशिया ऋणपत्र २०८५/८६” निष्कासनको निमित्त नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडलाई धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा नियुक्ति गरेको छ ।

चाडपर्व मनाऔं, एन आई सी एशिया रेमिट सँग

2018-09-17

“चाडपर्व मनाऔं, एन आई सी एशिया रेमिट सँगै” भन्ने नारा सहित एन आई सी एशिया बैंकले नेपालीहरुको महान चाड दशै तिहार, छठको शुभ उपलक्ष्यमा आदरणीय ग्राहक महानुभावहरुलाई  आन्तरिक विप्रेषण रकम पठाउँदा हरेक चौथो कारोवार निःशुल्क पठाउने ब्यवस्था गरिएको छ । रेमिट रकम ग्राहकहरुले यस बैंकका २४६ शाखा कार्यालयहरु, १४ वटा एक्सटेन्सन काउण्टर, १८ वटा शाखा रहित बैंकिङ्ग ईकाई एवं ६,५०० भन्दा बढी सहायक प्रतिनिधिहरु मार्फत सरल र सुलभ रुपमा प्राप्त गर्न सक्नुहुनेछ ।

अतुलनीय विशेषताहरु सहित दुई नयाँ चमत्कारी कर्जा योजना एकै साथ

2018-09-11

“बैक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ आमजनमानसमा केन्द्रित बैैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको नेपालकै सबैभन्दा ठुलो बैंक एन आई सी एशिया बैंकले चमत्कारिक विशेषताहरु भएका दुई नयाँ कर्जा योजनाहरु “चमत्कारिक सवारी कर्जा र चमत्कारिक घर जग्गा कर्जा” सार्वजनिक गरेको छ । यस कर्जा योजनाहरु ग्राहक महानुभावहरुको आवश्यकता र सन्तुष्टीलाई ध्यानमा राख्दै सवैको लागी अझबढी सहज, सवल, गतिशिल, विश्वसनिय र उत्तरदायि बैंक बन्ने  उद्देश्यका साथ सञ्चालनमा ल्याइएको हो । 

एन आई सी एशिया बैंकको ३ नयाँ शाखाहरु धादिङ्गको धार्के, महादेबबेशी र खानीखोलामा

2018-08-15

एन आई सी एशिया बैंकको ३ नयाँ शाखा कार्यालयहरु धादिडं जिल्ला धुनिबेशी न.पा. वडा नं.७, स्थित खानीखोला शाखा र धुनिबेशी न.पा. वडा नं. ६, धार्के स्थित धार्के शाखाको धुनिबेशी नगरपालिकाका मेयर श्री बालकृष्ण आचार्यज्यूबाट र थाक्रे गाउँपालिका वडा नं.६, महादेवबेशी स्थित महादेवबेशी शाखाको थाक्रे गाउँपालिकाका अध्यक्ष श्री रामकुमार आचार्यज्यूबाट आज मिति २०७५ श्रावण ३० गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।

एन आई सी एशिया बैंक लिमिटेडकोे सत्रौं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ।

2018-08-09

एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा बैंकले गुल्मी जिल्ला,गुल्मीदरबार गाउँपालिकाको ठूलोपोखरामा आपm्नो सत्रौं शाखारहित बैंकिङ्ग सेवा श्रावण २३ गतेबाट संचालनमा ल्याएको छ ।

एन आई सी एशिया बैंकको २ नयाँ शाखा धादिङ्गको गजूरी र गल्छीमा

2018-08-07

एन आई सी एशिया बैंकको २ नयाँ शाखा कार्यालयहरु, गजूरी गाँउपालिका वडा नं. १, धादिङ्ग स्थित गजूरी शाखा गजूरी गाँउपालिकाका अध्यक्ष श्री राजेन्द्र विक्रम बस्नेतज्यू र गल्छी गाँउपालिका वडा नं ७, धादिङ्ग स्थित गल्छी शाखा गल्छी गाँउपालिकाका अध्यक्ष श्री कृष्ण हरी श्रेष्ठज्यूबाट आज मिति २०७५ श्रावण २१ गते भव्य समारोहका बिच समुद्घाटन सुसम्पन्नभयो ।

एन आई सी एशिया बैंक र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर बिच सम्झौता

2018-07-31

एन आई सी एशिया बैंक लिमिटेड र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर, चावहिल बिच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट तथा क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ओम हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने गरि सम्झौता भएको छ ।

एन आई सी एशिया बैंक लिमिटेडकोे Missed Call Banking सेवा

2018-07-18

एन आई सीएशिया बैंक लिमिटेडले नेपालमा विभिन्न शहरी, ग्रामीण तथा दुर्गम जिल्लाहरुमा आफ्नो भौतिक उपस्थितिलाई सशक्तपार्दै अत्याधुनिक डिजिटल प्रविधिको प्रयोग गरी विभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान  गर्दै आईरहेकोे छ ।

एन आई सी एशिया बैंक लिमिटेडकोे एकैसाथ दुईवटा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ।

2018-07-16

एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ । सोहि क्रममा बैंकले पर्वत जिल्ला, फलेवास नगरपालिकाको थापाठानामा र बर्दिया जिल्ला, बडैयाताल गाउँपालिकाको सितलाबजारमा आपm्नो बाह्रांै र तेह्रांै शाखारहित बैंकिङ्ग सेवा आषाढ २९ गतेबाट संचालनमा ल्याएको छ ।

एनआई सी एशिया बैंकद्वारासोलार वत्तीहरु तथाऋऋत्ख् क्यामरा हस्तान्तरण

2018-07-09

एनआई सी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत बैंकको वित्तीय सहयोगमा उग्रचण्डी भगवतीमन्दिर नाला, काभ्रेपलाञ्चोकमा जडान गरिएको सोलारवत्तीहरु तथाऋऋत्ख्क्यामराहरु उग्रचण्डीनाला समाजलाई हस्तान्तरण गरिएको छ । पुर्वप्रधानमन्त्री श्री माधव कुमार नेपाल, सुचना तथा संचार मन्त्री श्री गोकुल बासकोटा, एमाले सांसद श्रीमती शिला श्रेष्ठ र राष्ट्र बैंकका डेपुटी गर्भनर श्री शिवराज श्रेष्ठज्यूको प्रमुख आतिथ्यतामा यस एनआई सी एशिया बंैककाका.मु. प्रमुखकार्यकारी अधिकृत श्री रोशनकुमार न्यौपानेज्यूद्वारा उग्रचण्डी नाला समाजलाई उक्त सोलार वत्तीहरु तथाऋऋत्ख् क्यामराहरु हस्तान्तरण गर्नुभएको छ । यस्ता सामाजिकउत्तरदायित्व सम्बन्धिकार्यक्रमहरुले यस क्षेत्रको सुरक्षातथा सर्वसाधारणकोदैनिक कृयाकलापम ासहयोग पु¥याउने हुनाले उक्तकार्यको नेपाल राष्ट्र बैंकका डेपुटीगर्भनर श्री शिवराजश्रेष्ठज्यूले प्रशंसा गर्नुभयो ।

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीसँग बैंकासुरेन्स सम्झौता

2018-07-09

एन आई सी एशिया बैंक लिमिटेडले प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ । यस सम्झौता अनुसार अब यस बैंकका ग्राहक महानुभावहरुले मुलुकभर फैलिएको २२५ शाखाहरुबाट सहज रुपमा प्रुडेन्सिल इन्स्योरेन्स कम्पनीको निर्जिवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री बीर कृष्ण मर्हजनले हस्ताक्षर गर्नुभयो ।

२० शाखाहरुमा बैंकिङ्ग समय परिवर्तन गरिने बारे

2018-07-03

यस एन आई सी एशिया बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावहरुको सर्वोत्तम हितलार्ई मध्यनजर गर्दैे बैकिङ्ग कृयाकलापहरु थप ग्राहकमुखी बनाउने क्रमलाई अझैं प्रभावकारी बनाउने उद्देश्यका साथ यही मिति २०७५ आषाढ १९ गते बाट

२० शाखाहरुमा बैंकिङ्ग समय परिवर्तन गरिने बारे

0000-00-00

यस एन आई सी एशिया बैंकले आफ्ना आदरणीय ग्राहक महानुभावहरुको सर्वोत्तम हितलार्ई मध्यनजर गर्दैे बैकिङ्ग कृयाकलापहरु थप ग्राहकमुखी बनाउने क्रमलाई अझैं प्रभावकारी बनाउने उद्देश्यका साथ यही मिति २०७५ आषाढ १९ गते बाट

एन आई सी एशिया बैंकको नयाँ शाखा झापाको कचनकवलमा

2018-06-25

नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्पूर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यस एन आई सी एशिया बैंकले नयाँ शाखा कचनकवल गाउँपालिका, वडा नं ६, बनियानी, झापामा स्थापना गरेको कचनकवल शाखाको आज मिति २०७५ असार ११ गते एक समारोहका बिच प्रदेश नं १ का सांसद श्री बसन्त कुमार बानियाज्यू र कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जरा आलमज्यूबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।

एन आई सी एशिया बैंक लिमिटेडकोे लखन्तरी, ग्रामथान गाउँपालिका मोरङ्गमा एघारांै शाखारहित बैंकिङ्ग सेवा

2018-06-22

शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे यस एन आई सी एशिया बैंक लिमिटेडले मोरङ्ग जिल्ला, ग्रामथान गाउँपालिकाको लखन्तरीमा एघारौं शाखारहित बैंकिङ्ग सेवा असार ७ गतेबाट संचालनमा ल्याएको छ ।

VISA International USD Credit Card संञ्चालन

2018-06-22

“बैंक पनि, साथी पनि, राम्रो पनि, हाम्रो पनि” भन्ने मुल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकि¨ सेवा प्रदान गर्दै आइरहेको मुलुककै अग्रणी वाणिज्य बैंक, एन आई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै “ख्क्ष्क्ब् क्ष्लतभचलबतष्यलब िग्क्म् ऋचभमष्त ऋबचम” संञ्चालनमा ल्याएको छ  । 

Dhanbarsha Muddati Khata

2018-06-11

निजी क्षेत्रका बैंकहरु मध्ये २०७४ साल चैत्र मसान्तसम्मको बित्तिय बिवरण
बमोजिमसबैभन्दा बढि निक्षेप संकलनगर्न सफलतथाकर्जा प्रवाहको हिसावले निजी
क्षेत्रको बैंकहरुमध्ये दोसो ठुलो बैंकको रुपमा स्थापित भैसकेको एन आई सीएसिया बैंकल ेग्राहक महानुभावहरुको हितलाई ध्यानमा राखि सर्वाधिक उच्च व्याजदर
सहितको मुद्दती निक्षेप योजना पुनः सञ्चालनमाल्याएको व्यहोरा सहर्ष जानकारी गराउँदछौ । धनवर्षा मुद्दती निक्षेप योजनानाम रहेको उक्त मुद्दति निक्षेप योजनामा मासिक रुपमा व्याज भुक्तानीको सुविधा सहितवार्षिक १२ प्रतिशतव्याजप्रदानगरिने छ ।

एन आई सी एशिया बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा “एक कर्मचारी, एक फलफुल विरुवा” नाराका साथ वृक्षारोपण कार्यक्रम

2018-06-05

एन आई सी एशिया बंैक लिमिटेडले विश्व वातावरण दिवसको उपलक्ष्यमा “एक
कर्मचारी, एक फलफुल विरुवा” भन्ने नाराका साथ एवं आफ्नो सामाजिक
उत्तरदायित्व अन्तर्गत धापासीस्थित बंैकको प्राङ्गण एवं बैंकको आफ्ना
सम्प७त्रगयतसर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा कार्यालयहरुको प्राङ्गण भित्र वृक्षारोपण
कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न प्रजातीहरुका फलफुल र अन्य
प्रजातीका बोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय
सन्तुलनमा योगदान पु¥याउने बंैकले विश्वास लिएको छ ।

एन आई सी एशिया बैंकको नयाँ शाखा रौतहटको चन्द्रनिगाहपुरमा

2018-05-31

एन आई सी एशिया बैंकको चन्द्रप७३घढसर नगरपालिका वडा नं ४, चन्द्रनिगाहपुर, रौतहटमा स्थापित चन्द्रनिगाहपुर शाखाको आज मिति २०७५ जेष्ठ १७ गते एक समारोहका बिच चन्द्रनिगाहपुर उद्योग वाणिज्य संघका अध्यक्ष ७नतसी सुनिल कुमार जैसवालज्य७त्रगयतसबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।

एन आई सी एशिया बैंकको नयाँ शाखा रौतहटको बंकुलबजारमा

2018-05-31

नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्प७त्रगयतसर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यस एन आई सी एशिया बैंकले नयाँ शाखा बौधीमाई नगरपालिका वडा नं ६, बंक७३घढसलबजार,
रौतहटमा १४३ औं शाखाको रुपमा स्थापना गरेको बंक७३घढसलबजार शाखाको आज
मिति २०७५ जेष्ठ १६ गते एक समारोहका बिच बौधीमाई नगरपालिकाका मेयर
सी राजीव रंजन यादवज्युबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।

एन आई सी एशिया बैंक लिमिटेडकोे घटमुना बजार, बाजुरामा शाखारहित बैंकिङ्ग सेवा

2018-05-20

एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथै गाउँगाउँमा वित्तीय पहुच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेकोे छ ।

एन आई सी एशिया बैंकको कृषि तथा पर्यटन ब्यवसाय कर्जा

2018-05-18

विभिन्न किसिमका जनमुखी बैंकिङ्ग सुविधाहरु पस्कदै सर्वसाधारणहरुको बंैकको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेको यस एन आई सी एशिया बैंकले मुलुसकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले मिति २०७५/२/१ देखि ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ ।

कुनै पनि वाणिज्य बंैकको उपस्थिति नभएको २७ स्थानीय निकायहरुमा एन आई सी एशिया बंंैक

2018-05-17

राज्यको पुर्नसंरचनासँगै सम्पुर्ण स्थानीय निकायहरुमा वाणिज्य बंैकको शाखा
सञ्जाल मार्फत उपस्थिति सुनिश्चित गर्ने नेपाल सरकारको नीति बमोजिम नेपाल राष्ट्र बैंकसँग यस बंैकले प्रतिबद्धता जनाएको ३४ वटा स्थानीय निकायहरुमध्ये २७  स्थानीय निकायहरुमा शाखा कार्यालयहरु संचालनमा ल्याईसकेको छ ।

एन आई सी एशिया बैंक लिमिटेड र REMITWARE PAYMENTS INC. बिच रेमिटेन्स सम्झौता

2018-05-07

एन आई सी एशिया बैंक लिमिटेडले सँगको Remitware Payments Inc. सहकार्यमा  Canada र UAE बाट इनवार्ड रेमिटेन्सको सुरुवात गरेको छ । बैंकले यस सम्बन्धमा Remitware Payments Inc, Canda सँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट मिति २०७५/१/१९ मा स्वीकृति प्राप्त गरेसँगै यी देशहरुबाट इनवार्ड रेमिटेन्स सुरु गरेको हो ।

एन आई सी एशिया बैंक लिमिटेडकोे महेन्द्रज्योति देउराली, बनेपामा शाखारहित बैंकिङ्ग सेवा

2018-04-25

एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत
आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथसाथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । सोहि क्रममा बैंकले पाचौं शाखारहित बैंकिङ्ग सेवा आज वैशाख ११ गते बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट संचालनमा ल्याएको छ ।

ऋणपत्रलाई इक्रा नेपाल लिमिटेडद्वारा "LA-" क्रेडिट रेटिङ्ग प्रदान

2018-04-17

यस बंैकले जारी गरेको ७त्रगयतस९ प्रतिशत एन आई सी एशिया ऋणपत्र २०८१/८२७त्रगयतस नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत ७नतसी चन्द्र सिंह साउद र बंैकको तर्फबाट का.म७३घढस. प्रम७३घढसख कार्यकारी अधिकृत ७नतसी रोशन कुमार न्यौपाने द्वारा मिति २०७५/०१/०३ मा सम्झौतामा हस्ताक्षर गरी स७त्रगयतसचीकृत गरिएको छ ।

 
 

एन आई सी एशिया बैंकको कार्ड प्रयोगमा २०७५ साल भरी छुटैछुटको बहार

2018-04-16

एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महान७३घढसभावहरुलाई नयाँ वर्षको
उपलक्ष्यमा वि.स.२०७५ साल भरी विशेष छुटको सुविधा दिने उद्देश्यका साथ बैंकको आफ्नो डेबिट एवं क्रेडिट कार्ड मार्फत बैंकले निश्चित गरेको विभिन्न हस्पिटल, फार्मेसी, होटल एवं रेस्टुरेन्ट, बुटिक एवं क्लोथिङ्ग स्टोरहरुमा सेवा/वस्तु खरिद वापतको रकम भुक्तानी गर्दा खरिद म७त्रगयतसल्यको ५% देखी ५०% सम्म छुटको सुविधा उपलब्ध गराउने भएको छ ।

 
 
 

एन आई सी एशिया बैंकको नयाँ शाखा नवलपरासीको गैंडाकोटमा

2018-04-10

एन आई सी एशिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोक,
नवलपरासी स्थित गैंडाकोट शाखाको आज मिति २०७४ चैत्र २७ गते एक समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर सी छत्रराज पौडेलज्ययु एवं यस बैंकका संचालक सी राजेन्द्र प्रसाद अर्यालज्युबाट संयुक्त रुपमा विधिवत् समुद्घाटन सम्पन्न भयो ।

 

एन आई सी एशिया बैंकको नयाँ शाखा नवलपरासीको गैंडाकोटमा

2018-04-10

एन आई सी एशिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोक,
नवलपरासी स्थित गैंडाकोट शाखाको आज मिति २०७४ चैत्र २७ गते एक समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर सी छत्रराज पौडेलज्ययु एवं यस बैंकका संचालक सी राजेन्द्र प्रसाद अर्यालज्युबाट संयुक्त रुपमा विधिवत् समुद्घाटन सम्पन्न भयो ।

 

एन आई सी एशिया बैंकमा मुद्दती खाता खोल्दा अब ब्याजको “अग्रीम भुक्तानि” पाउन सकिनेछ

2018-03-22

“बैंक पनि, साथी पनि” भन्ने म७३घढसल नाराका साथ सर्वसाधारणमा केन्द्रित बैंकि¨
सेवाप्रदानगर्दै आइरहेको मुुलुककै अग्रणी वाणिज्य बैंकहरु मध्येको एक यस
एनआई सी एशिया बैंकले ग्राहक महानुभावहरुको सर्वोपरी हितलाई ध्यानमा राख्दै
“अग्रीम ब्याज भ७३घढसक्तानी मुद्दती खाता” संञ्चालनमा ल्याएको छ ।

प्रेस विज्ञप्ति

2018-03-18

यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मण रिसालज्यूले आफ्नो पदवाट दिनुभएको राजीनामा  आज बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

एन आइ सी एशिया बैंक लिमिटेडको मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु

2018-03-18

एन आइ सी एशिया बैंक लिमिटेडले सँगको सहकार्यमा मलेसियाबाट इनवार्ड रेमिटेन्सको सुरुवात गर्न लागेको छ । बैंकले यस सम्बन्धमा म्याक्स मनि मलेसियासँग सम्झौता गरि नेपाल राष्ट्र बैंकबाट २०७४/११/२७ मा स्वीकृति प्राप्त गरेसँगै मलेसियाबाट इनवार्ड रेमिटेन्स सुरु गर्न लागेको हो ।

श्री रोशन कुमार न्यौपानेज्यूलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

2018-03-16

यस बैंकका प्रमुख कार्यकारी अधिकृत श्री लक्ष्मण रिसालज्यूले आफ्नो पदवाट दिनुभएको राजीनामा आज बसेको सञ्चालक समितिको बैठकले स्वीकृति गरी बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत श्री रोशन कुमार न्यौपानेज्यूलाई का.मु. प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ ।

प्रेस विज्ञप्ति

2018-03-13

आम सर्वसाधारणको बृहत्तर हित प्रति समर्पित उत्कृष्ट बैंकिङ सेवा एवं सविधाहरु
प्रदान गर्दै आइरहेको राष्ट्रकै अग्रणी वाणिज्य बैंकको रुपमा रहेको यस एन
आई सी एशिया बैंकले विभिन्न ग्राहकमखी योजनाहरू पस्केर ग्राहक
महानभावहरुलाई लाभान्वित तल्याइरहेको विषय सर्वविदितै छ ।

Dhanabarsha Muddati Khata and Samunnati Plus Bachat Khata

2018-03-12

“बैंक पनि, साथी पनि” भन्ने मल नाराका साथ सर्वसाधारणमा केन्द्रित
बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको राष्ट्रकै अग्रणी वाणिज्य बैंकहरु
मध्येको एक यस एन आई सी एशिया बैंकले ग्राहक महानभावहरुको
सर्वोपरी हितलाई ध्यानमा राख्दै निक्षेपकर्ताहरु बिच अत्यन्त लोकप्रिय रहेको

सी—आस्वा सेवा सञ्चालन

2018-02-07

एन आई सी एशिया बैंक लिमिटेडले सी—आस्वा सेवा (Centralized Application for ASBA Based Issuance) सञ्चालनमा ल्याएको छ ।

भाइबर बैकिङ्ग सेवा संचालन

0000-00-00

एन आई सी एशिया बैंकले आफ्ना ग्राहक महानभावहरुको सबिधालाई मध्य नजर
गर्दै आफ्नो सेवालाई थप प्रविधीमलक बनाउदै भाइबर बैकिङ्ग सेवा संचालन गरेको
छ । उक्त भाइबर बैकिङ्ग सेवा ग्राहक महान७३घढसभावहरुले सहज रुपमा आफ्नो मोबाइल,
ल्यापटप, ट्याबलेट, कम्प्यटर लगायतबाट प्रयोग गर्न सक्नहनेछ ।

प्रेस विज्ञप्ती

2018-01-10

यस बैंकले मिति १३ पुस २०७४ तदनुसार सन् २८ डिसेम्बर, २०१७ बाट बिक्री खुल्ला गरेको रु.३ अर्ब रुपैंयाँ बराबरको ९ प्रतिशत एन आई सी एशिया डिबेन्चर २०८२ मा बैंकिङ्ग क्षेत्रमा तरलता एवं व्याजदरको तीव्र उतारचढावको वावजुद पनि लगानीकर्ताहरुले उत्साहजनक सहभागिता जनाई पूरै रु.३ अर्ब रुपैंयाँ बराबरको सम्पूर्ण डिबेन्चरका लागि आवेदन गरेकोले उक्त डिबेन्चरको बिक्री मिति २१ पुस, २०७४ तदनुसार सन् ०५ जनवरी, २०१८ मा नै आवेदन लिने
कार्य बन्द गरिएकोमा आज मिति २५ पुस २०७४ तदनुसार सन् ०९ जनवरी २०१८ मा बाँडफाँड
गरिएको छ । उक्त डिबेन्चरका डिबेन्चरधनीहरुले सोही मितिबाट अर्ध वार्षिक रुपमा ९ प्रतिशत
व्याज प्राप्त गर्नेछन् ।

Formal Inauguration of 2 New Branches of NIC ASIA Bank at Sindhulimadi and Besisahar

2018-01-08

NIC ASIA Bank’s 2 new branches have been formally inaugurated today (i.e. Sunday,
January 07,2018) at Kamalamai Municipality ward No. 06, Sindhulimadi, Sindhuli and
Besisahar Municipality Ward No. 07, Besisahar, Lamjung . Sindhuli Branch had been
inaugurated by Mr. Binesh Kumar Shrestha, President of FNCCI (Sindhuli) and the
inauguration of Besisahar Branch had been done by Mr. Rajesh Thapa, President of
FNCCI (Lamjung).

एन आई सी एशिया बैंकलाई एकै साथ दुई अवार्ड

2017-12-21

नेपालको बैंकिब क्षेत्रमा उच्चस्तरीय वित्तीय सेवा प्रदान गरेर सर्वाधिक लोकप्रिय बनेको एन आई सी एशिया बैंक लिमिटेडले एकैसाथ दुईओटा अवार्ड पाउन सफल भएको जानकारी गराउन पाउँदा हामी गौरवान्वित भएका छौं । यस बैंकले २०७४ पुस ३ गते  World HRD Congress, Employer Branding Institute and Stars of the industry Group द्वारा काठमाडौंको सोल्टी क्राउन प्लाजामा आयोजित NEPAL BFSI EXCELLENCE & LEADERSHIP AWARDS 2017 कार्यक्रममा नेपालको बैंकिङ्ग क्षेत्रतर्फको BEST BRAND AWARD (BANKING SECTOR) / BEST EMPLOYER BRAND AWARD पाउन सफल भएकोछ |

Formal Inauguration of Bajura Branch of NIC ASIA Bank

2017-12-20

NIC ASIA Bank’s new branch in Martadi, Bajura, which was established in partnership
with UKaid Sakchyam Access to Finance programme (Sakchyam) was inaugurated
today (December 19, 2017) by Mr. Padam Baduwal, Mayor of Badimalika Municipality in
presence of Mr. Narayan Prasad Poudel, the Executive Director (Financial Institution
Regulation Department) of Rastra Bank, at the branch premises. The Branch situated at
Badimalika Municipality Ward 08 of, Martadi, Bajura was the private Commercial Bank to
have a full fledge physical branch in the district. The soft opening of this branch took
place on 6th July, 2017.

एन आई सी एशिया डिबेन्चर २०८१/८२

2017-12-20

एन आई सी एशिया बैंक लिमिटेडलाई नेपाल धितोपत्र बोर्डले रू.१
हजार अंकित दरका ३० लाख कित्ताले ह७३घढसन आउने रू. ३ अर्ब बराबरको
‘एन आई सी एशिया डिबेन्चर २०८१/८२’ निष्काशन गर्न मिति
२०७४/०८/२९ गते श७३घढसक्रवारको दिन स्वीकृति दिएको व्यहोरा जानकारी
गराउन चाहन्छौँ । सो ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल
इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ ।

NIC ASIA Bank launches ‘NIC ASIA ONLINE BACHAT KHATA’

2017-11-13

NIC ASIA Bank, in the verse of its revolutionary business growth has launched yet another
saving product with an exceptional facility of opening an account through online portal, first of its kind in the Nepalese banking industry.

Issuance of "NIC ASIA Bond 2081/82"

2017-11-12

NIC ASIA Bank has signed "Issue Management Agreement" with Nabil
Investment Banking Ltd. today for the issuance of "NIC ASIA Bond 2081/82"
amounting Rs. 3 Billion

Formal opening of Rukum Branch

2017-11-09

NIC ASIA Bank’s new branch has been inaugurated today (i.e. November 9, 2017) at
Musikot Municipality Ward 05, Bagbazar, Rukum

Formal Inauguration of 2 New Branches of NIC ASIA Bank at Gauradaha and Tarahara

2016-08-28

NIC ASIA Bank’s 2 new branches have been inaugurated today (i.e. November 6, 2017) at Gauradaha Municipality ward No. 03, Jhapa and Itahari Sub Metropolitan City Ward No. 20, Tarahara, Sunsari. Mr. Rohit Kumar Shah, mayor of Gauradaha Municipality inaugurated the Gauradaha Branch and the inauguration of Tarahara Branch had been done by Mr. Dwarik Lal Chaudhari, Mayor of Itahari Sub Metropolitan City.

Formal Inauguration of 3 New Branches of NIC ASIA Bank at Khajura, Magragadhi and Ramailo

2016-08-28

NIC ASIA Bank’s 3 new branches have been inaugurated today (i.e. November 5, 2017) at Khajura Gaupalika Ward No. 3, Banke and Barbardiya Municipality Ward No. 6, Magradadhi, Bardiya and Kanepokhari Gaupalika Ward No. 6, Ramailo Chowk, Morang. Mr. Guru Prasad Poudel, Director of Nepal Rastra Bank inaugurated the Khajura and Magragadhi Branch and the inauguration of Ramailo Branch had been done by Mr. Tara Bahadur Kafle, President of Village Council, Kanepokhari.

Formal inauguration of Pathari Branch

2017-11-01

NIC ASIA Bank’s new branch has inaugurated today (i.e. November 1, 2017) at Pathari
Sanischare Municipality – 1, Janaandolan Chowk, Morang, by Mr. Dilip Kumar Rai,

एन आई सी एशिया बैंकद्वारा ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रलाई सहयोग

2017-09-26

एन आई सी एशिया बैंकले स्यूचाटार, काठमाडौंस्थित ऊँ अपाङ्गता बालबालिका स्याहार केन्द्रमा आश्रित शारीरिक रुपमा असक्षम अनाथ बालबालिकाहरुका लागि दैनिक रुपमा आवश्यक पर्ने खाद्य पदार्थहरु(खानेकुरा) मासिक रुपमा आगामी एक वर्षको लागि उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । 

एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार

2017-09-24

उपयुक्त गासँ, बास र कपासको व्यवस्था गर्ने कार्य कुनै पनि नागरिकको पहिलो प्राथमिकताको विषय हुन्छ । सोही विषयलाई मध्यनजर गर्दै यस एन आई सी एशिया बैंक लिमिटेडले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठको पावन अवसर पारेर नेपालमै पहिलो पटक अत्यन्त सुलभ रुपमा घर तथा जग्गा खरीद गर्ने वा घर निर्माण गर्ने सपना साकार पार्न ठोस टेवा पु¥याउने उद्देश्यले आफ्ना ग्राहकहरुका लागि घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ । बैंकले ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना आफ्ना ग्राहकहरु सामु ल्याएको कुरा जानकारी गराउँदछौं ।

JANBI Press release

2017-09-19

एन आई सी एशिया ९ल्क्ष्ऋ ब्क्क्ष्ब्० बैंक लि. र नेशनल बैंकिङ्ग ईन्ष्टिच्य७३घढसट ९ल्द्यक्ष्० लि. बिच
व्ब्ल्द्यक्ष् कोर्स संचालन गर्ने बारेमा आज सम्झौता सम्पन्न भएको छ ।

Press release for the 20TH AGM

2017-09-15

यस एनआईसी एशिया बैंक लिमिटेडको २०औं वार्षिक साधारणसभाआजमिति
२०७४ भदौ ३० गते कार्की ब्याङक्वेट, बबरमहल, काठमाण्डौमा सम्पन्नभएको छ ।
सो सभाले च७३घढसक्ता प७त्रगयतसँजीको २० प्रतिशतका दरले १ अर्ब ३३ करोड ८५ लाख १९ हजार ५ सय बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

एन आई सी एशिया बैंक लिमिटेडकोे शाखारहित बैंकिङ्क सेवा

2017-09-11

एन आई सी एशिया बैंक लिमिटेडले ग्रामीण तथा दघढसर्गम जिल्लाहरुमा समेत आफ्नो सशक्त
उपस्थिति स्थापित गर्ने सँगसँगै गाउँ गाउँमा वित्तीय पहघढसँच तथा वित्तीय सबलीकरणको लागि
शाखारहित बैंकिङ्ग सेवाको शघढसरुवात गरेको छ ।

Nada Auto Show 2017

2017-08-30

२०७४ भाद्र १३ गते (२०१७अगस्ट २९) देखि नेपाल अटो डीलर्स एशोसिएन (NADA)
को आयोजनामा भृकटी मण्डपमा

Press release

2017-08-27

यस एन आई सी एशिया बैंक लि. ले यहि २०७बmउस४ भाद्र ३० गते विहान ९ बजे कार्की
ब्याङक्वेट, बबरमहल, काठमाण्डौ २० सौं बार्षिक साधारण सभा गर्ने भएको छ । यससँगै
आ.व. २०७बmउस३÷७बmउस४ को लागि सबैभन्दा अगाडि बोलाउने पहिलो बैंक भएको छ ।
उक्त साधारण सभामा अन्य प्रस्तावका अलावा २० प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ १.०५
प्रतिशत नगद लाभांस गरी जम्मा २१.०५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव निर्णयार्थ पेस
गरिने छ ।