एन आई सी एशिया बैंकको नयाँ शाखा तेह्रथुमको म्याङलुङमा

28.10.2018

एन आई सी एशिया बैंकको नयाँ शाखा कार्यालय म्याङलुङ नगरपालिका वडा नं १ स्थित म्याङलुङ,  तेह्रथुम स्थित म्याङलुङ शाखाको म्याङलुङ नगरपालिकाका मेयर श्री संजय कुमार तुम्बाहाङ्गफेज्यूबाट आज मिति २०७५ कार्तिक ११ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो ।

NIC ASIA