एन आई सी एशिया बैंकको नयाँ शाखा पोखराको पावर हाउस चोकमा

20.02.2019

एन आई सी एशिया बैंक लि.को पोखरा महानगरपालिका वडा नं २९, पावर हाउस चोक स्थित पावर हाउस चोक कास्की शाखाको एन आई सी एशिया बैंक लि.का प्रमुख कर्जा अधिकृत श्री प्रकाश बरालज्यूबाट आज मिति २०७५ फाल्गुण ८ गते भव्य समारोहका बिच समुद्घाटन सु– सम्पन्न भयो ।

NIC ASIA