Skip to main content

एन आई सी एशिया बैंकको नयाँ शाखा सप्तरीको महादेवामा

15.03.2019

एन आई सी एशिया बैंक लि.को महादेवा गाउँपालिका वडा नं ६, सप्तरी स्थित महादेवा शाखाको  महादेवा गाउँपालिकाका अध्यक्ष श्री दिपक कुमार यादवज्यूबाट आज मिति २०७५ फाल्गुण २८ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो । उक्त शाखाको उद्घाटन समारोहमा गाउँपालिका अध्यक्ष श्री यादवज्युले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गर्नुभयो ।

NIC ASIA