एन आई सी एशिया बैंकको नयाँ शाखा सिरहाको भगवानपुरमा

15.03.2019

एन आई सी एशिया बैंक लि.को भगवानपुर गाउँपालिका वडा नं १, सिरहा स्थित भगवानपुर शाखाको भगवानपुर गाउँपालिकाका अध्यक्ष श्री बेचन प्रसाद यादवज्यूबाट आज मिति २०७५ चैत्र १ गते भव्य समारोहका बिच समुद्घाटन सु–सम्पन्न भयो । उक्त शाखाको उद्घाटन समारोहमा नगरपालिका अध्यक्ष श्री यादवज्युले दुर्गम तथा ग्रामीण भेगमा समेत आफ्नो उपस्थिति सबल बनाउदै गएको यस बैंकको प्रशंसा गर्नुभयो ।

NIC ASIA