एन आई सी एशिया बैंक र ब्लुक्रस हस्पिटल प्रा. लि. बीच सम्झौता

08.05.2019

एन आई सी एशिया बैंक लिमिटेड र ब्लुक्रस हस्पिटल प्रा.लि., त्रिपुरेश्वर बीच बैंकका कर्मचारी, कर्मचारीका परिवार, बैंकको डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गहरुलाई ब्लुक्रस हस्पिटलमा उपचार गराउँदा हस्पिटलको विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत श्री सन्तोष कुमार राठीज्यू र हस्पिटलको तर्फबाट ब्लुक्रस हस्पिटल प्रा.लि.का बोर्र्ड सेक्रेटरी श्री रजत कृष्ण श्रेष्ठज्यूले हस्ताक्षर गर्नुभयो ।

NIC ASIA