एन आई सी एशिया बैंकको नयाँ शाखा उद्घाटन

09.05.2019

ग्रामिण तथा दुर्गम स्थानहरु साथै शहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले स्याङजा जिल्ला,अाँधिखोला गाउँपालिकामा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

NIC ASIA