एन आई सी एशिया बैंक लि.कोे थप दुईवटा शाखारहित बैंकिङ सेवा सञ्चालनमा

03.06.2019

एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा झापा जिल्लाको केचनाकवल गाउँपालिका वडा नं. १ को घेराबारी र स्याङ्गजा जिल्ला, आँधीखोला गाउँपालिका वडा नं. १ को पञ्चमूलमा क्रमशः आपm्नो ३०औं र ३१औंं शाखारहित बैंकिङ सेवा जेष्ठ २० गतेबाट सञ्चालनमा ल्याएको छ । 

NIC ASIA