Skip to main content

हुरीबतासपीडित बारा जिल्लाकाजनतालाई एनआईसी एशियाबैंकको सहयोग सामग्रीहस्तान्तरण

04.04.2019

उत्तरदायी बेैकिङ्गको अभ्यास गर्दै आईरहेको यस एनआईसी एशिया बंैक लिमिटेडले आफ्नो संस्थागत सामाजिकउत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमाआफ्नो दरिलो उपस्थितिजनाई समाजमायोगदान पु¥याइरहेकोसबैमाअवगत नै छ। यसै सिलसिलामाहालै मात्रतराईको बारातथापर्साजिल्लालगायतका क्षेत्रहरुमाविध्वंसकारी हुरीबतासलेअपुरणीय क्षति पु¥याएकोमाअत्यन्त दुुःखव्यक्तगर्दै घटनाबाट पिडित जन समुदायमामल्हमलगाउने उद्देश्यका साथफेटा गाउँपालिकाकापुरनियाँ, बलही, बबुलियालगायतगाउँका पीडितजन समुदायकालागिअत्यावश्यक राहत सामग्री सहयोगस्वरुप बैंकले ३ सय थानझुल, १ सय ५० थान म्याट्रेस, लगायतखाद्यान्नतथाअत्यावश्यकसामग्रीहरुप्रदान गरेकोछ ।

NIC ASIA