एन आई सी एशिया बैंक लिमिटेडकोे थप एक शाखारहित बैंकिङ्ग सेवा संचालनमा

14.07.2019

एन आई सी एशिया बैंकले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेकोे छ । सोही क्रममा गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं. ८, सिउरेनीटारमा आपm्नो ४१ औंं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले संचालनमा ल्याएको सिउरेनीटार शाखारहित बैंकिङ्ग सेवाको समुद्घाटन गण्डकी गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष श्री राम प्रसाद रेग्मीज्यूले गर्नुभयो र उक्त शाखारहित बैंकिङ्ग सेवाका प्रतिनिधिको रुपमा श्री विनोद नहर्कीज्यूलाई नियुक्त गरिएको छ ।

NIC ASIA