Skip to main content

एनआई सी एशिया बंैक लिमिटेडले आफ्नो सेवाको १९ बर्ष पार गरी २० आंै वर्षमा प्रवेश गरेको छ ।

20.07.2017

मोरङ जिल्ला, विराटनगर महानगरपालिकामा १९ वर्ष अघि रजिष्टर्ड कार्यालयको स्थापना गरी मिति २०५५/०४/०५ मा एक क्षेत्रिय बैंकको रुपमा नेपाल ईण्डष्ट्रियल एण्ड कर्मसियल बंैक लि. को नाममा यस बैंकले आफ्नो सेवा प्रारम्भ गरेकोमा मिति २०६४ असोज २ मा स्थापित तत्कालीन बंैक अफ एशिया नेपाल लिमिटेडलाई मिति २०७० अषाढ १६ मा आफू सँग गाभि एन आई सी एशिया बंैक लिमिटेडको रुपमा नेपालको बंैकिङ्ग क्षेत्रमा एक स्थापित एवं सक्षम बैंकको रुपमा यस बैंकले आफ्नो सेवा प्रदानगर्दै आएको छ ।

NIC ASIA