मार्तडीमा पहिलो निजी वाणिज्य बैंक
09.08.2017
एन आई सी एशिया बैंक लिमिटेडले ग्रामिण तथा दुर्गम जिल्लाहरुमा आफ्ना शाखा कार्यालयहरु बिस्तार गर्ने क्रमसंगै यु. के. एड एक्सेस टु फाईनान्स सक्षमसंगको सहकार्यमा बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा वित्तिय पहुँच तथा सबलिकरणको लागि बैंकिङ्ग सेवा पु¥याएको छ ।