एनआइसी एसियाले २६ प्रतिशत वोनस सेयर दिने, पुँजी ५७६ करोड पुग्ने, यसमा १५% हकप्रद पनि

28.08.2016

काठमाडौं । एनआइसी एसिया बैंकले २६ प्रतिशत वोनस सेयर दिने भएको छ । बैंकले १.३७ प्रतिशत नगद लाभांस पनि दिने छ । वोनस सेयर वितरणपछि १५ प्रतिशत हकप्रद सेयर दिने बैंकले जनाएको छ ।

NIC ASIA