Skip to main content

एन आई सी एशिया बैंकको नयाँ शाखा नवलपरासीको गैंडाकोटमा

10.04.2018

एन आई सी एशिया बैंकको नयाँ शाखा गैंडाकोट नगरपालिका, ४ कांग्रेसचोक,
नवलपरासी स्थित गैंडाकोट शाखाको आज मिति २०७४ चैत्र २७ गते एक समारोहका बिच गैंडाकोट नगरपालिकाका मेयर सी छत्रराज पौडेलज्ययु एवं यस बैंकका संचालक सी राजेन्द्र प्रसाद अर्यालज्युबाट संयुक्त रुपमा विधिवत् समुद्घाटन सम्पन्न भयो ।

 
 
NIC ASIA