Skip to main content

एन आई सी एशिया बैंक लिमिटेडकोे महेन्द्रज्योति देउराली, बनेपामा शाखारहित बैंकिङ्ग सेवा

25.04.2018

एन आई सी एशिया बैंक लिमिटेडले शहरी तथा ग्रामीण जिल्लाहरुमा समेत
आफ्नो सशक्त उपस्थिति स्थापित गर्नुको साथसाथै गाउँगाउँमा वित्तीय पहुँच तथा वित्तीय सबलीकरणको लागि शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । सोहि क्रममा बैंकले पाचौं शाखारहित बैंकिङ्ग सेवा आज वैशाख ११ गते बनेपा नगरपालिकाको महेन्द्रज्योति देउरालीबाट संचालनमा ल्याएको छ ।

NIC ASIA