एन आई सी एशिया बैंकको कृषि तथा पर्यटन ब्यवसाय कर्जा

18.05.2018

विभिन्न किसिमका जनमुखी बैंकिङ्ग सुविधाहरु पस्कदै सर्वसाधारणहरुको बंैकको रुपमा आफ्नो पहिचान स्थापित गरिसकेको यस एन आई सी एशिया बैंकले मुलुसकको आर्थिक मेरुदण्डको रुपमा परिचित कृषि तथा पर्यटन क्षेत्रमा लगानी बढाई यस क्षेत्रलाई सबल बनाउने उद्देश्यले मिति २०७५/२/१ देखि ‘कृषि ब्यवसाय कर्जा’ र ‘पर्यटन ब्यवसाय कर्जा’ योजना सार्वजनिक गरेको छ । कृषि तथा पर्यटन क्षेत्रमा स्व–ब्यवसायलाई थप प्रबद्र्धन तथा भएको ब्यवसायलाई विस्तार गर्ने योजना बनाईरहेका ब्यवसायीहरुलाई साथ दिने उद्देश्यले बैंकले यो योजना ल्याएको र यस योजनाले कृषि तथा पर्यटन ब्यवसाय बृद्धिमा थप टेवा पुयाउने विश्वास लिएको छ ।

NIC ASIA