Skip to main content

एन आई सी एशिया बैंकको नयाँ शाखा रौतहटको बंकुलबजारमा

31.05.2018

नेपाल सरकार तथा नेपाल राष्ट्र बंैकको सम्प७त्रगयतसर्ण स्थानिय निकायहरुमा वाणिज्य बैंकको शाखा कार्यालय स्थापना गर्ने लक्ष्य अनुरुप यस एन आई सी एशिया बैंकले नयाँ शाखा बौधीमाई नगरपालिका वडा नं ६, बंक७३घढसलबजार,
रौतहटमा १४३ औं शाखाको रुपमा स्थापना गरेको बंक७३घढसलबजार शाखाको आज
मिति २०७५ जेष्ठ १६ गते एक समारोहका बिच बौधीमाई नगरपालिकाका मेयर
सी राजीव रंजन यादवज्युबाट विधिवत् समुद्घाटन सुसम्पन्न भयो ।

NIC ASIA