Skip to main content

एन आई सी एशिया बैंकद्वारा विश्व वातावरण दिवसको अवसरमा “एक कर्मचारी, एक फलफुल विरुवा” नाराका साथ वृक्षारोपण कार्यक्रम

05.06.2018

एन आई सी एशिया बंैक लिमिटेडले विश्व वातावरण दिवसको उपलक्ष्यमा “एक
कर्मचारी, एक फलफुल विरुवा” भन्ने नाराका साथ एवं आफ्नो सामाजिक
उत्तरदायित्व अन्तर्गत धापासीस्थित बंैकको प्राङ्गण एवं बैंकको आफ्ना
सम्प७त्रगयतसर्ण क्षेत्रीय कार्यालयहरु एवं शाखा कार्यालयहरुको प्राङ्गण भित्र वृक्षारोपण
कार्यक्रम सम्पन्न गरेको छ । बिभिन्न प्रजातीहरुका फलफुल र अन्य
प्रजातीका बोटविरुवाहरुको वृक्षारोपण गर्दै हरियाली अभियानद्वारा वातावरणीय
सन्तुलनमा योगदान पु¥याउने बंैकले विश्वास लिएको छ ।

NIC ASIA